Author Archive

कोरोनाको त्रासले होलीमा सुनसान नेपालगन्ज
बाँके , होलीको अवसरमा होली खेल्नेहरुले भरिभराउ हुने नेपालगन्जको त्रिभुवन चोक, सदरलाइन, टाँगास्टेशन, त्रिवेणीमोड, सेतु विक चोक, धम्बोझी चोक, विपी चोकलगायत चोक र गल्ली यस वर्षकोसुनसान छन्। भीडभाड हुने ठाउँमा नजान र होली नखेल्न स्थानीय प्रशासनले
त्रिभुवन विश्वविद्यालयको परीक्षा स्थगित नहुने
काठमाडौं , त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोनाभाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक

चार नेपालीमा कोरोना भएको पुष्टि
काठमाडौं,नेपालमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणको उच्च जोखिममा रहेको देश हो । नेपालका कोरोना भाइरसबाट कुनै खतराको अवस्था सिर्जना भइनसकेको भए पनि अहिलेसम्म चार नेपालीका कोरोना भाइरस भएको पुष्टि भइसकेको छ । यसरी कोरोना संक्रमित हुने नेपालीमा

राष्ट्रपति सी पुगे कोरोना प्रभावित क्षेत्र वुहानमा
एजेन्सी, चिनियाँ राष्ट्रपति सी चिन फिङ कोरोना भाइरसको उदगम स्थल हुवेई प्रान्तको वुहान सहर पुगेका छन्। पिपुल्स डेलीका अनुसार राष्ट्रपति सी मंगलबार बिहान वुहान पुगेका हुन्। उनले त्यहाँ कोरोनाविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी, पार्टीका अधिकारी, सैनिक कमाण्डर, सामाजिक

चीनमा ७० प्रतिशत कोरोना संक्रमित निको भए
बेइजिङ,विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)का महानिर्देशक टेड्रोस एडानोम गेब्रेयससले चीनमा संक्रमितमध्ये ७० प्रतिशत निको भएको जानकारी दिएका छन् । सोमबार नियमित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक गेब्रेयससले चीनमा ७० प्रतिशतभन्दा बढी व्यक्ति निको भएको र अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका

सामूहिक बलात्कार कसूरमा चार युवकलाई जनही १० वर्ष कैद
सप्तरी, जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय एटलाण्टिक चौधरी, अजयकुमार

काठमाडौं भ्युटावरका ठेकेदार मनोज भेटवालले गरे आत्मसमर्पण
काठमाडौं,निर्माण क्षेत्रदेखि वित्तीय संस्थासँग ठगीको चक्रब्युह खडा गरी अर्बौं रुपैयाँ कुम्ल्याएर सुइँकुच्चा ठोकेका मनोज भेटवालले अन्ततः आत्मसमर्पण गरेका छन्। भेटवालले महानगरीय प्रहरी परिसर, टेकुमा आत्मसमर्पण गरेका हुन्। ७५ लाख रुपैयाँ ठगेको भन्दै चन्द्र तामाङले किटानी जाहेरी
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो
काठमाडौं । चीनबाट फैलिएको नोबेल कोरोना (कोभिड–१९) भाइरसबाट चार हजार भन्दा बढीको ज्यान गएको छ । सोमबार बिहानसम्म ४ हजार २७ जनाको मृत्यु भइसकेको छ । ११५ देशमा पुगेको कोरोनाका कारण २३ देशमा विरामीको मृत्यु भएको

चर्चामा हेप्पी होली
नेपालगन्ज, चर्चित थारु गायक विश्वसागर परियार र चर्चित गायीका सुमन चौधरीको हेप्पी होली बोलको गित चर्चामा रहेको छ । होलीको पावन अवसरमा निकालिएको हेप्पी होली हेप्पी होली बोलको म्युजिक भिडियो अहिले चर्चामा रहेको छ । दुई

कोरोनादेखि बचौ र बचाऔं भन्दै नेपालगन्जमा होली मिलन कार्यक्रम
नेपालगन्ज, बाँके नेपालगन्जमा होली मिलन कार्यक्रम गरिएको छ । होलीको पावन अवसरमा नेपाल युवा क्लव केन्द्रिय कार्यालय र नेपाल कपडा सिलाई व्यवसायी महासंघको सयुक्त आयोजनामा नेपालगन्जमा होली मिलन कार्यक्रम गरिएको हो । सदभाव सहितको होली कोरोना

