Author Archive

स्कुटर सिकाई दिने बहानामा १४ वर्षीया किशोरीलाई बलात्कार

सुनसरी, सुनरीको धरानमा एक युवकले स्कुटर सिकाइ दिने बहानामा एक १४ वर्षीया किशोरीलाई जङ्गलमा लगेर बलात्कार गरेका छन् । आफन्तको संरक्षणमा बस्दै आएकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान–६ पानबारी बस्ने सन्तोष कार्कीलाई पक्राउ

युएईमा रहेका २ नेपालीमा पनि भेटियो कोरोनाको संक्रमण

काठमाडौं, युएईमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २ नेपालीसहित १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । सोमबार भेटिएका नयाँ संक्रमितहरुमा ४ जना युएई,

चितुवाको छाला सहित लिम्बु पक्राउ

ताप्लेजुङ,प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-५ वेतांगु बस्ने ५५ वर्षीय टुलबिर लिम्बुलाई चितुवाको छालासहित पक्राउ गरेको हो । उनको साथबाट २ थान चितुवाको छाला बरामद गरिएको प्रहरीले जनाएको छ ।

होलीका दिन धेरै सवारी चालक कारवाहीमा

काठमाडौं , होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ। ट्राफिक नियम उलंघन गर्ने ७ सय भन्दा बढी चालकलाई कारवाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ। ७६ मोटरसाइकल र ७

विप्लव समूहका जिल्ला इन्चार्ज इन्द्रबहादुर नकडोली पक्राउ

काठमाडौं , प्रहरी विप्लव समूहका बारा जिल्ला इन्चार्ज तथा नारायणी ब्यूरो सदस्य इन्द्रबहादुर नकडोलीलाई पक्राउ गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका १६ का नक्कडोली फागुन २५ गते बाराको जितपुरबाट पक्राउ परेका हुन् । पक्राउ परेका नकडोलीबाट

कतारका नेपालीलाई दूतावासले भन्यो : अत्यावश्यकबाहेक भेटघाट नगर्नू

काठमाडौं , कतारस्थित नेपाली राजदूतावासले कतारमा रहेका नेपाली समुदायलाई अत्यावश्यकबाहेक कोही कसैसँग भेटघाट वा भौतिक सम्पर्क नराख्‍न अनुरोध गरेको छ। कतारमा कोरोना भाइरस फैलिएको पुष्टि भएपछि नेपाली राजदूतावासले सोमबार पत्रमार्फत यस्तो अनुरोध गरेको हो। ‘कतार सरकारले

सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकलाई लक्षित गरी बम विस्फोट

खार्तुम, सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकलाई लक्षित गरीट बम विस्फोट गराइएको छ । सुडानको राजधानी खार्तुममा उनीमाथि बम आक्रमणको प्रयास भएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री हामडोकको परिवारका अनुसार प्रधानमन्त्री सकुशल र सुरक्षित छन् । उनी कार्यालय

कोरोनाको बहानामा कालोबजारी सडकमा उत्रिए उपभोक्ता

काठमाडौं, कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी शुरु भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन् । चक्रपथ सफाइ अभियानले सोमबार सीतापाइला चोकमा खबरदारी र्‍यालीसहित सभाको आयोजना गर्‍यो । र्‍यालीमा पीडित स्थानीयवासी सहभागी

होली खेलेर नुहाउन गएका पदम भण्डारी मृत फेला

डडेल्धुरा,होली खेलेर नुहाउनका लाथि बाथरुम छिरेका एक व्यक्ति डडेल्धुरामा मृत अवस्थामा फेला परेका छन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)का डडेल्धुरा जिल्ला समितिका कार्यवाहक सभापति पदम भण्डारी बाथरुममा मृत अवस्थामा फेला परेका

होलीमा उछृंखल गतिविधि गर्ने २५ जना प्रहरी फन्दामा

काठमाडौं,उपत्यकाका विभिन्‍न स्थानमा होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो साढे दुई बजेसम्मको विवरणअनुसार नियन्त्रणमा लिइएकामध्ये २२ जना पुरुष र ३ जना महिला छन् । काठमाडौं प्रहरीका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीका