Author Archive

पत्रकारलाई पास दिने महासंघ बाँकेको निर्णय
कोरोना भाईरसको आतंकका बिच समाचार संकलनमा खटिने पत्रकारहरुलाई पास उपलब्ध गराईने भएको छ । आईतबार बसेको सुरक्षा समितिको बैठकले पास दिएर मात्र पत्रकारहरुलाई फिल्डमा खटाउने निर्णय गरेपछि पत्रकार महासंघ बाँकेले यस्तो निर्णय गरेको हो । महासंघेले

कोरोना संक्रमणको आशंकामा आइसोलेनमा रहेका एक जनाको मृत्यु
बुटवल,कोरोना भाइरस (कोभिड १९)को आशंका अस्पताल भर्ना भएका १ व्यक्तिको मृत्यु भएको छ । रुपेन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको सैनामैना नगरपालिका घर भएका ३४ वर्षीय पुरुष

१४ दिन लकडाउन थप्ने उच्चस्तरीय समितिको निर्णय
काठमाडौं,कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको समय थप्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार बसेको बैठकलेले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय
वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध
काठमाडौँ,सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई

चैते दशैमा भद्राक्षीदेवी मन्दिरमा हुने पुजा आराधानामा रोक
सिसहनियाँ, दाङ देउखुरीको राप्ती गाउँपालिकाले वडा नम्बर ९ देवीकोमा रहेको भद्राक्षीदेवी मन्दिरमा चैते दशैमा हुने पुजा आराधानामा रोक लगाएको छ । विश्व व्यापीरूपमा फैलिएको कोरना भाईरसको संंक्रमणलाई रोक्नका लागि मन्दिर हुँदै आएको पुजा आराधाना कोरोना भाइरसका

बाँकेमा कोरोना परीक्षण भएका सबै रिपोर्ट नेगेटिभ
नेपालगञ्ज, बाँकेमा कोरोना ( कोभिड १९) परीक्षणको नमूना संकलन भएका सबै रिपोर्ट नेगेटिभ रहेको बताइएकाे छ । पछिल्लो पटक कतारबाट आएका चारजना र मलेसियाबाट फर्केका दुईजना गरि ६ जनाको नमूना संकलन गरि परीक्षणका लागि काठमाडौं पठाइएकोमा सबैको परीक्षणमा

‘लकडाउन’ अवधिभर प्रदेश-२ ले गर्यो गरीब-मजदुरलाई खानाको व्यवस्था
जनकपुरधान,कोरोना (कोभिड–१९) भाइरसको संक्रमण फैलिन नदिन सरकारले अहिले देशभर ‘लकडाउन’ आदेश जारी गरेको छ । लकडाउनको आज (आइतबार) पाँच दिन भइसकेको छ । अझ यो लम्बिन सक्ने भएको छ । लकडाउनका कारण दैनिक मजदुरी गरी खाने
राप्तीमा विपद व्यवस्थापन सहयोग तथा अनुगमन समिति गठन
भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिकामा गाउँपालिका स्तरीय विपद व्यवस्थापन सहयोग तथा अनुगमन समिति गठन गरिएको छ । विश्व व्यापी रूपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण बाट बच्न र बचाउन सरकारले लागु गरेको लकडाउनको

मन्त्रिपरिषद बैठक बस्दै, के लम्बिएला लकडाउन ?
काठमाडौं, आइतबार(आज) मन्त्रिपरिषदको बैठक बस्दैछ । आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । मन्त्रिपरिषद बैठक अघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको छ

कर्मचारीले १ साताको तलब प्रकोप व्यवस्थापन कोषमा राख्ने
सैनामैना, रुपन्देहीको सैनामैना नगरपालिकाका कर्मचारीले १ साताको तलब विपद् तथा प्रकोप व्यवस्थापन कोषमा राख्ने घोषणा गरेका छन् । नगरपालिकाको आज बसेको बैठकमा नगर प्रमुख चित्रबहादुर कार्कीले जनप्रतिनिधिले पाउने सेवा सुविधामध्ये १५ दिनको सेवा, सुविधासमेत कोषमा राख्ने

