Author Archive

कतार एयरवेजबाट आएका ५ जनाको नतिजा ‘नेगेटिभ’
कतार एयरवेजबाट यहाँ आएका पाँचैजनाको नतिजा नेगेटिभ आएको छ । सोही एयरवेजबाट आएकी कोराना सङ्क्रमित युवतीसँगै आएका जिल्लाका पाँचजनाकै कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो । भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमूना टेकु प्रयोगशालामा परीक्षण हुँदा

चीनमा ४५ जना नयाँ कोरोना संक्रमित, १ मात्र स्थानीय संक्रमण
चीनमा ४५ जना नयाँ कोरोनाभाइरसबाट संक्रमित फेला परेका छन् । योसँगै देशमा कूल संक्रमितको संख्या ८१ हजार ४३९ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यद्यपि, नयाँ संक्रमित मध्ये ४४ जना बाहिरबाट आएका हुन् । एक

कोरोना त्रास : बीपी प्रतिष्ठान पुगे ७७ जना, १६ जनाको रिपोर्ट नेगेटिभ
धरान (सुनसरी), यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना भाइरस हेल्प डेक्समा शनिबारसम्म ७७ जना स्वास्थ्य परीक्षण गर्न आइपुगेका छन्। परीक्षणमा आएकामध्ये प्रतिष्ठानबाट मात्रै १९ जनाको थ्रोट स्वाबको नमुना टेकु अस्पताल पठाइएको छ। जसमा अहिलेसम्म १६

चीनबाट ल्याएका सामग्री आइतबार नै सातै प्रदेशमा वितरण गरिने
काठमाडौं, सरकारले चीनबाट ल्याएका कोरोना भाइरस संक्रमणको रोकथामका लागि पूर्वतयारीसँग सम्बन्धित स्वास्थ्य सामग्री आइतबार नै सबै प्रदेशलाई वितरण गर्ने भएको छ । सरकारले खरिद गरेका तथा विघिन्न संघसंस्थाले अनुदानमा दिएका स्वास्थ्य सामग्री लिन शनिबार नेपाल वायुसेवा

धादिङमा ४६ जना क्वारेन्टाइनमा
धादिङ , कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारका लागि धादिङका विभिन्न स्थानीय तहरुमा ४४ स्थानमा ६३३ बेडको क्वारेन्टाइन र ३२ बेडको आइसोलेसन निर्माण गरिएको छ। अधिकांश स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्नुका साथै

भारतबाट फर्किएका व्यक्तिमा ज्वरो देखिएपछि स्थानीयबासी त्रसित
दुल्लु, विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै संक्रमणको जोखिम कम गर्न भनेर सरकारले केही दिन अगाडिदेखि नै देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो । लकडाउनको घोषणा गर्नु अगाडि नै सबै सीमा नाकाहरुमा आवातजावत बन्द गरिएको थियो

ताप्लेजुङ र उदयपुरमा लडेर २ जनाको मृत्यु
विराटनगर, प्रदेश नम्बर १ को ताप्लेजुङ र उदयपुरमा गरी लडेर २ जनाको मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ का ५२ वर्षीय मिन बहादुर लाबुङ लिम्बुको घर नजिकै रहेको कुटमिरोको रुखबाट लडेर मृत्यु भएको हो ।

निगमले भन्यो, ‘भरी सिलिन्डर ग्यास भए १ बजेसम्म बेचिसक्नु
काठमाडौं । नेपाल आयल निगमले ग्यास बिक्रेतालाई भरी सिलिन्डर ग्यास भए बेचिहाल्न निर्देशन दिएको छ । निगमले ग्यास बिक्रेतालाई त्यस्तो ग्यास दिउँसो १ बजेभित्र बेचिसक्न भन्दै त्यो बेलासम्म बिक्री नभए सम्बन्धित उद्योगमा फिर्ता पठाउन समेत निर्देशन

सरकार ! महामारीले भन्दा पहिला भोकमारीले डेरा जमायो (भिडियोसहित)
महामारीको पिडाले त आहाल जमाएकै थियो हुदाहुदा साँझ र बिहान खानाको जोहो कसरी गर्ने भन्ने चिन्ता थपिएको छ । सुर्खेत महिला बिकास केन्द्रमा सानो त्रिपालको झुपडी बनाएर बसेकी पबित्रा नेपालीलाई पबित्रासंगै त्यहाँका बाढि पिडितहरुलाई शुक्रबार रातिदेखि

अब लकडाउन मिच्नेलाई २ घण्टा सडकमै उभ्याइने !
काठमाडौं,सरकारले लागु गरेको लकडाउन उल्लंघनकर्तालाई सोही ठाउँमै कारवाही गरिने भएको छ । प्रहरी भ्यानमा हालेर लैजाँदा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै जुन ठाउँबाट पक्राउ परेका छन् त्यही ठाउँमा २ घण्टा होल्ड गरिने प्रहरीले जनाएको छ ।

