Author Archive

कोरोनाबाट अमेरिकामा एकै दिनमा १८ हजार संक्रमित, २ सय ५५ को मृत्यु

काठमाडौ, अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सख्या २ हजार ४ सय ७५ पुगेको छ । १ लाख ४१ हजार ८ सय ५४ जना संक्रमित छन् । संक्रमितमध्ये ४ हजार ४ सय ३५ जनाले उपचारपछि घर

कोरोना प्रभावित क्षेत्रमा खटिनेको २५ लाख बराबरको बीमा हुने

काठमाडौं,सरकारले कोरोना भाइरस प्रभावित क्षेत्रमा कोरोना प्रभावित क्षेत्रमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी, सरसफाइमा खटिने कर्मचारी तथा एम्बुलेन्स चालकहरुको बीमा गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित क्षेत्रमा खटिनेको २५ लाख रुपैयाँ बराबरको बीमा गर्ने भएको

कोरोनाबाट मृत्यु हुने ३३ हजार ९ सय र १ लाख ५० हजार निको भए

काठमाडौं ,कोरोना भाइरसबाट विश्वभर ३३ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । नेपाली समयअनुसार सोमबार विहान साढे ५ बजेसम्म थप ३ हजार ७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ३६

आज २०७६ चैत १७ गते सोमबारको राशिफल

आज २०७६ चैत १७ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले

लकडाउन प्रभावितलाई स्थानीय तहबाट राहत दिने सरकारको निर्णय

काठमाडौं ,सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनबाट प्रभावित ज्याला मजुदरी गर्ने श्रमिक वर्गलाई स्थानीय तहबाट राहत दिने निर्णय गरेको छ । आइतबार राती बसेको बन्त्रीपरिषदको बैठकले स्थानीय तहले खडा गरेको कोष मार्फत राहत

नेपालगंज मुस्लिम समाजले बाड्यो ७ सय घरपरिवारलाई राहत सामाग्री

नेपालगन्ज,बाँके नेपालगन्ज मुस्लिम सामाजले दुईदिनको अन्तरालमा करिब ७ सय परिबारलाई राहत सामाग्री बितरण गरेको छ । नेपालगंजको विभिन्न वडाहरूमा नेपालगंज मुस्लिम समाजको तर्फबाट राहत बितरण गरेको हो । त्यस्तै पहिलो चरणमा राहत नेपालगंज मुस्लिम समाजले पहिलो

लकडाउन चैत २५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका

बाँकेको जानकी गाउँपलिकामा बन्यो २५ शैयाको क्वारेन्टाइन

नेपालगन्ज,बाँकेको जानकी गाउँपालिकामा २५ शैयाको क्वारेन्टाइन निमार्ण गरिएको छ । जानकी गाउँपालिकाको वडा नं ३ मानपुर रहेको बिद्यालयमा क्वारेन्टाइन निमार्ण भएको हो । क्वारेन्टाइन निर्माण भएसंगै उपाध्यक्ष भुमिसरा धिताल लगायतकाे टाेलीले अबलाेकन गरेकाे छ । क्वारेन्टाइनमा 

नोबेल अस्पतालले थाल्यो पिपिईसहित सेवा

माेरङ , विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले उपचारमा खटिने आफ्ना सबै स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को व्यवस्था मिलाएर सेवा सुचारु गरेको छ। संक्रमण फैलिरहेका बेला उपचारमा खटिने सबै डाक्टर, नर्स र स्वास्थ्य प्राविधिकहरुलाई पिपिई उपलब्ध गराइएको

ड्यूटीमा खटिने प्रहरीलाई पनि ‘पीपीई’

काठमाडौं,ललितपुर प्रहरी परिसरले ड्यूटीमा खटिने प्रहरीलाई पर्सनल पोक्टेटिभ इक्विपमेन्ट (पीपीई) दिने तयारी गरेको छ। सरकारले लागू गरेको लकडाउन कार्यान्वयनमा खटिने प्रहरीलाई पीपीई दिने परिसरले जनाएको हाे । परिसरका अनुसार ललितपुरको इमाडोलस्थित थ्रेड गार्मेन्टले पीपीई दिएको छ।