पहिरोमा पुरिएर १२ बर्षिय बालकको मृत्यु

बाजुरा, बाजुराकाे गाैमुल गाउँपालिकामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । गाउँपालिका स्थित वडा नं. ४ मा पर्ने भैसी खर्कमा पहिराेमा परी एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गाैमुल गाउँपालिका-४ का १२ बर्षीया अनिश विकको रहेका छन् । साथै उनिसंगै पहिरा परी एक जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।