समाचार Archive

कुवेतमा गैरकानूनी रुपमा बसेका आप्रवासी श्रमिकलाई आममाफी

दोहा, कुवेतमा गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूको लागि एक महिनाको आममाफी दिने घोषणा गरेको छ ।कुवेतले गैरकानूनी बसोबास गरेका प्रवासीहरूलाई कानूनी बनाउने वा जरिवाना तिरेर देश छोड्ने अवसर प्रदान गरेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।

त्रिशूली नदीमा जीप खस्दा आमाछोरीसहित तीन बेपता

काठमाडौं,काठमाडौं आउँदै गरेको जीप आज (बिहीबार) बिहान त्रिशूली नदीमा खस्दा आमा छोरीसहित तीन जना वेपत्ता भएका छन् ।प्युठानबाट काठमाडौं आउँदै गरेको लु १ च ९७३१ नम्बरको जीप बिहीबार बिहान मुग्लिनभन्दा करिब दुई किलोमिटर वर त्रिशूली नदीमा

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं , सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई ‘आर्थिक ऐन–२०७७’ ले दिएका

पहिलो चरणमा अमेरिकामा ६४ लाख भ्याक्सिन वितरणको तयारी

वासिङटन, संयुत्त संयुक्त राज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाए लगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४

उच्च ओहदाका को र कतिलाई कोरोना संंक्रमण ?

काठमाडौं,कोभिड–१९ को सङ्क्रमणबाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको सङ्क्रमणलाई जितेका छन् ।   कोभिड–१९ बाट हालसम्म ३०

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट

काठमाडौं,  सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्टे«लियालगायतका मुलुकलाई

बालिका हत्या प्रकरण : प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु

बर्दिवास, महोत्तरीको बर्दियामा ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि भएको हत्याको विरोधमा मंगलबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक युवाको उपचारका क्रममा ज्यान गएको छ ।गोली लागेर गम्भीर घाइते बर्दिबास–१ का ४३ वर्षीय

सचिवालय बैठकमा कसले गर्‍यो नेताहरुको अडियो रेकर्ड ?

अघिल्लो बुधबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र निजी क्षेत्रको उनकै निकट यौटा दैनिक पत्रिकामा आएपछि नेकपाभित्र अविश्वास थप चुलिएको छ । बैठक सकिएको केही

विप्लव समूहका ३ नेता पक्राउ

नुवाकोट, प्रहरीले नुवाकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीन जना जिल्लास्तरीय नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्य गढीगाउँपालिका २ का ४१ वर्षीय रामकुमार अधिकारी, ककनी गाउँपालिका ३ का ४३ वर्षीय शम्भुप्रसाद ढुंगाना र ४५ वर्षीय

घुस लिएको अभियोगमा वन रक्षकलाई मुद्दा

काठमाडौं,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्माविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग रु