समाचार Archive

अछाममा बस दुर्घटना : एकको मृत्यु, १७ घाइते

अछाम, अछाममा आज (सोमबार) बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । धनगढी आउँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका–७ मार्कुमा दुर्घटना भएको हो । बस साँपे–चौखुट्टे सडक खण्डबाट ६० मिटर

वेपत्ता दुहबीका एक युवकको शव फेला

सुनसरी, पाँच दिनदेखि बेपत्ता सुनसरीको दुहबीका एक युवकको शव फेला परेको छ ।दुहबी नगरपालिका– २ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान दुहबी– २ मा रहेको

परराष्ट्रमन्त्री ज्ञवाली पुसको पहिलो साता भारत जाँदै

काठमाडौ.  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुसको पहिलो साता भारत भ्रमण गर्ने भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत पठाउन लागेको उच्च सरकारी स्रोतले जनाएको छ । त्यसो त भर्खरै नेपाल भ्रमणमा आएका भारतीय

एम्बुलेन्स दुर्घटनामा हुँदा एक जनाको मृत्यु

मोरङ, मोरङको विराटनगरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोशी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा सोमबार बिहान १ बजेतिर एम्बुलेन्स ठोक्किएको हो । दुर्घटनामा सप्तरीबाट विराटनगर लगिएका बिरामीको मृत्यु

नेपालमा पाइएका कोरोना भाइरसको प्रकृति भारतसँग मिल्दोजुल्दो

हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मुलुकमा पहिलोपटक गरेको कोभिड–१९ भाइरसको आनुवांशिक अध्ययनले यहाँ पाइएका अधिकांश कोरोना भाइरसको प्रकृति भारतमा पाइएका भाइरससँग मिल्दोजुल्दो देखाएको छ। अध्ययनका क्रममा भाइरसका १५ वटा नमुनाको विस्तृत अनुसन्धान गरिएको थियो। राष्ट्रिय जनस्वास्थ्य

वर्षौंदेखि आफूलाई डाक्टर बताउँदै आएका चौधरी नक्कली डाक्टर

चिकित्सा शिक्षा नपढेका व्यक्तिले आफूलाई डाक्टर भनेर वर्षौंदेखि बिरामीको उपचार गर्दै आएको घटना सार्वजनिक भएको छ । लहानको अस्पताल चोकस्थित सञ्जीव मेडिकल हलका सञ्चालक हरिनारायण चौधरीले वर्षौंदेखि आफूलाई डाक्टर बताउँदै बिरामीलाई ढाँटेर गलत तरिकाले उपचार गर्दै

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ, झापाको भद्रपुर नगरपालिका–४ स्थित नरसिंह बगानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार गलगलिया–४ का १९ वर्षीय महमद जबर र ५९ वर्षीय ऐजुब महमद अली रहेको जिल्ला प्रहरी

प्रधानमन्त्रीसँग चिनियाँ रक्षामन्त्रीको भेट

काठमाडौं, नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेई फेङ्हेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्। भेटवार्तामा नेपाल र चिनियाँ सरकारका प्रतिनिधि पनि सहभागी थिए। आज बिहान काठमाडौं

ट्रान्सपरेन्सी इन्टरनेशनलको ‘रिपोर्ट’ अस्वीकार्य : सरकार

काठमाडौं,  ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ ।सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई नेपाल सरकारले नस्वीकार्ने स्पष्ट पारेका छन् । मन्त्रिपरिषद्को बैठक सार्वजनिक

बलात्कारको घटना मिलापत्र गराउने वडाध्यक्षसहित ६ जना पक्राउ

काठमाडौं, बैतडीमा बलात्कारको घटना मिलापत्र गराउने वडाध्यक्षसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको घटनालाई झैझगडा भएको भनी पीडित किशोरीलाई ललाईफकाई १ तोला सुन दिने प्रलोभन देखाई मिलापत्र कागज बनाउने कार्यमा संलग्न