समाचार Archive

अनेरास्ववियू कोहलपुर नगर संयोजक मानवमाथी खुकुरी प्रहार

कोहलपुर , बाँके नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को विद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला कमिटी सचिवालय सदस्य तथा कोहलपुर नगरपालिका संयोजक लक्ष्मण मानव माथी खुकुरी प्रहार भएको छ । बुधबार राती करिब १० बजेतिर कोहलपुर नगरपालिकाको कार्यलयको नजिक

७५ हजार घुससहित इन्जिनियर पक्राउ

नुवाकोट,  नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर पर्वत पौडेल घुस रकमसहित पक्राउ परेका छन् । उनलाई सेवाग्राहीसँग घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने प्रयोजनका लागि घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ ।काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले बताए

जन्ती हिंडेका युवकको शव नहरमा फेला

वीरगञ्ज,  पर्साको धोबिनी गाउँपालिकामा एक युवकको शव नहरमा भेटिएको छ । कालिकामाई गाउँपालिका–१ तीनडोबिया टोलका २६ वर्षीय एमामुल हुसैनको शव फेला परेको हो । नहरमा शव देखेपछि मंगलबार बिहान साढे ८ बजे स्थानीयले प्रहरीलाई खबर गरेका

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको टोली बझाङमा

बझाङ, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोली बझाङ आइपुगेको छ । आयोगका अध्यक्ष युवराज सुवेदीको नेतृत्वमा आयोगका सदस्य सरिता थापा र उपसचिव पुरुषोत्तम सुवेदीलगायतको टोली बझाङ पुगेर द्वन्द्वको बेला यहाँबाट बेपत्ता पारिएका परिवारसँग भेटघाट गरेको

डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन

बैतडी, कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ । मंगलबार गाउँपालिकाका थप ६ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले जानकारी दिए

सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीको बेग्लै छलफल

काठमाडौँ,प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेतासँग छलफल थालेका छन् । नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग ‘भनाभन’ नै भएपछि बुधबारको बैठकमा नआउने बताएका ओलीले आज

पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु

बुटवल, कोरोना भाइरस संक्रमणबाट पाल्पा र स्याङजाका थप एक–एक जनाको मृत्यु भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका–१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका–४ का ३९ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा

नेकपा सचिवालय बैठक आज पनि बस्दै, ओली सहभागी नहुने

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दै छ ।हिजो निकै तनावपूर्ण रुपमा सकिएको सचिवालय वैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने जनाइएको छ । तर बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने

अछामको पञ्चदेवल बिनायक नगर प्रमुख देवकोटालाई कोरोना पुष्टि

अछाम, अछामको पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख देवराज देवकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।कमलबजारको पिसिआर परिक्षण प्रयोगशालामा भएको परिक्षणमा नगर प्रमुख देवकोटालाई कोरोना संक्रमण पुष्टि भएको हो । हाल उनले स्वास्थ स्वास्थ्य अस्वस्था सामान्य रहेको र