समाचार Archive

कोरोना संक्रमणबाट कांग्रेस नेता रञ्जितको मृत्यु

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका एक जना नेताको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नं २१ कार्यसमिति सभापति गोविन्द रञ्जितको सोमबार राति मृत्यु भएको हो । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा उपचार हुँदै आएको

१३ गते सचिवालय बैठक बस्ने सहमतिसहित ओली–प्रचण्ड भेटघाट सकियो

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ । दुई अध्यक्षबीचको भेटघाटले सचिवालय बैठकको मिति तोकेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको

फुलमाया : जिन्दगी सोचेजस्तो हुँदैन तर जस्तो हुन्छ त्यसैलाई सहर्ष स्वीकार गर्नुपर्छ

खुशी कुनै परिस्थितिले दिदैन यो त आफैबाट बन्नुपर्छ। कमजोरी त चन्द्रमामा पनि छ तर उ निराश कहिल्यै हुँदैन। अरे यहाँ दुखी भएर बस्ने हो भने कस्लाई छैन दुःख हरेक मान्छेमा छ दुःख। कसैले देखाउछन त कसैले

सुर्खेतको यरिचोक नजिक एक जनाको शव भेटियो

सुर्खेत ,जुम्ला सडक खण्डको वीरेन्द्रनगर–३ र ४ मा पर्ने यरिचोक नजिक एक जनाको शव भेटिएको छ । मंगलबार विहान ६ः०० बजे स्थानीयले उक्त शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । वीरेन्द्रनगर–४, भैरवस्थान निवासी ४५ बर्षिय

पेट्रोलियम पदार्थ वितरण गर्ने डिपो सिल

काठमाडौँ, देशभरि पेट्रोलियम पदार्थको वितरण गर्ने अमलेखगञ्ज डिपो सिल गरिएको छ । कर्मचारीमा कोरोनाका संक्रमण पुष्टि भएपछि डिपो सिल गरिएको निगमले जनाएको छ। इन्धन अभाव हुन नदिन डिपो सञ्चालनका लागि काठमाडौंबाट १० जनाको टोली पठाउन लागिएको

कोरोना भाइरसविरुद्धको चिनियाँ खोपले नेपालमा परीक्षण गर्ने अनुमति पायो

काठमाडौं, चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोपले नेपालमा तेस्रो चरणको परीक्षण गर्ने अनुमति पाएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रीस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई खोप परीक्षण गर्ने प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको हो

चट्याङ लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर, चट्याङ लागेर बेलौरी नगरपालिका–१ वैशाखीमा एक जनाकाे ज्यान गएकाे छ । बैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको हाे । चट्याङ लागेर घाइते भएका उनलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको

नेकपाको बिवाद समाधान कार्यदलको प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौँ , सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीच कार्यदलको प्रतिवेदनबारे छलफल सुरु भएको छ ।शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे दुई अध्यक्षबीच छलफल सुरु भइरहेको अध्यक्ष

पर्सामा मृत्यु भएका एक पुरुषमा २ दिनपछि कोरोना पुष्टि

वीरगन्ज, वीरगन्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अगाडी मृत्यु भएका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पर्साको जिराभवानी गाउँपालिका–४ निवासी ६८ वर्षिय पुरुषको उपचारका क्रममा आइतबार राति करिब १० बजे मृत्यु भएको थियो

नक्कली पासपोर्ट प्रकरण पाँच महिना नजरबन्दमा बसेर ब्राजिल फर्किए रोनाल्डिन्हो

एजेन्सी , नक्कली पोसपोर्ट पेश गरेको आरोपमा पक्राउ परेपछि पाराग्वेको तारे होटलमा आफ्नो दाई रोबर्टो एसिससँग नजरबन्द रहेका रोनाल्डिन्हो पाँच महिनापछि स्वदेश फर्किएका छन्। देशमा प्रवेश गर्नका लागि नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा गत मार्चमा दुई