समाचार Archive

अत्याधिक चिसोले पानीको धारामा बरफ जम्न थाल्य पछि….

हुम्ला, हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ ।कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक चिसो हुने

अझै दिइएन आमाको नामबाट नागरिकता

काठमाडौं ,महोत्तरीका ३२ वर्षीय अर्जुन शाहलाई ०७४ सालमा सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन आदेश दिएको थियो। तर, शाहले अझै नागरिकता पाउन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालयमा अदालतको आदेश लिएर पटक–पटक जाँदा पनि नागरिकता नपाएको

प्रधानमन्त्री ओलीले शिलान्यास गरेका निर्माण कार्य सफलपूर्वक अगाडि बढ्दै

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गर्नुभएका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ । कतिपय परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन भइसकेको छ भने कतिपय परियोजनाको निर्माण कार्य अन्तिम चरणमा छ

सम्बन्ध सुधारेर अघि बढ्न ओलीको प्रस्ताव

काठमाडौं , सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटबाट जोगाउन सहकार्य गरेर अघि बढ्न वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रस्ताव गरेका छन् । ओली

नियमित अन्तर्राष्ट्रिय हवाई उडानको तयारी

काठमाडौँ , सरकारले अब नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण चैत यता बन्द शैक्षिक संस्थाहरु खुलाउने विषयमा छलफलसमेत थालेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)

समुदायमा कोरोना फैलिएपछि बढ्यो मृत्युदर

काठमाडौँ,  समुदायमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । गत २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ । बिहीबारयता तीन

इराकमा नोभेम्बरको अन्त्यमा शैक्षिक सत्र शुरु गरिने

एजेन्सी, इराकमा यही नोभेम्बर महिनाको अन्त्यदेखि नयाँ शैक्षिक सत्र शुरु गरिने भएको छ ।सरकारी अधिकारीहरुले नोभेम्बर २९ देखि नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको जनाइएको छ । अधिकारीहरुका अनुसार इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीको उपस्थितिमा

उद्धार उडान बन्द गरी पर्यटन क्षेत्र खोल्ने

काठमाडौं,कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले उद्धार उडान बन्द गर्न तथा पर्यटन क्षेत्र खोल्न सिफारिस गरेको छ। आइतबार बसेको सीसीएमसीको बैठकले विदेशमा रहेका नेपालीहरुको उद्धार सकिएको भन्दै अब उद्धारको लागि गरिने सबै उडान बन्द गर्दै पर्यटन

सीके राउतका सहयोगी महतोले बनाए छुट्टै समूह

जनकपुर,सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन पार्टी फुटेको छ । सोही गठबन्धनका सहसंयोजक कैलाश महतोले ‘स्वाधीन मधेस जनअभियान’ नामक संगठन घोषणा गर्दै पार्टी फुटाएका हुन् ।महतोको नेतृत्वमा १४ सदस्यीय स्वाधीन मधेश जनअभियानको तदर्थ समिति आइतबार जनकपुरधाममा

भूमि आयोगलाई छिटो काम सक्न मन्त्री अर्यालको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगलाई छिटो काम सकाउन निर्देशन दिएकी छन् । “आयोगले जतिसक्दो छिटो काम अगाडि बढाउनुपर्छ,” मन्त्री अर्यालले भनिन् “एउटै काम गर्न फरक–फरक संरचना बनाएर