समाचार Archive

१६ बुँदेमा सहमति नजुट्दा पुनः सर्‍यो काँग्रेस बैठक

काठमाडौं,कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । सोमबार दिनको १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक २७ गते बिहीबारसम्मका लागि सारिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत आइतबार जानकारी दिएका छन् ।

सुदूरपश्चिममा थपिए ९१ कोरोना संक्रमित

धनगढी,आइतबार सुदूरपश्चिमका थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार ३ सय ६७ जनाको परीक्षण गर्दा थप ९१ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशीक अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार धनगढी उपमहानगरपालिकाका ३३

गुटगत भेला नगर्न ओलीको आग्रह

काठमाडौंँ , नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काल्पनिक र गलत कुरा गरेर पार्टीलाई भ्रममा पार्ने प्रयास गर्न नहुने बताएका छन् । पार्टी बैठक बोलाउन आग्रहसहित अध्यक्ष ओलीलाई भेट्न शनिबार बालुवाटार पुगेका

राष्ट्रपति चुनिएपछि सम्बोधनको तयारीमा बाइडेन, ठाउँठाउँमा विजय उत्सव

एजेन्सी, अमेरिकाको ४६औँ राष्ट्रपति चुनिएसँगै डेमोक्र्याटिक उम्मेदवारले विजयी सम्बोधनको तयारी गरेका छन् ।बाइडेनको जितसँगै डेमोक्र्याट पार्टीका समर्थकहरूले ठाउँठाउँमा विजयी उत्सव गरिरहँदा बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले सम्बोधनको तयारी गरेका छन् । जो बाइडेनले पेन्सिलभेनिया तथा

सल्यानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

सल्यान, सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा जीप चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिमबहादुर वली, सोही गाउँपालिका–५ निवासी ६५ वर्षीय गंजबहादुर बुढा र दाङको बबई गाउँपालिका–२ बस्ने १७ वर्षीय

मिल्न सकिँदैन भने आ–आफ्नै गरौँः ओली

काठमाडौँ , नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो ? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो । तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन् ।

कोरोनाको औषधिमा कालोबजारीः ५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री

काठमाडौँ,  आपतकालीन अवस्थामा कोरोना संक्रमितमा प्रयोग गर्न सरकारले अनुमति दिएको रेमडेसिभिर औषधिको कालोबजारी भएको पाइएको छ । यसबारे छानबिन गर्न गठित समितिले रेमडेसिभिरको दुरुपयोग तथा कालोबजारी भएको औंल्याएको छ । स्वास्थ्य मन्त्रालयले डा. विकास देवकोटाको संयोजकत्वमा

कोरोना उपचारमा नयाँ नीतिको गृहकार्य

काठमाडौँ ,नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै दुई लाख नजिक पुग्न लागेपछि सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने सम्भावना बढेको छ । त्यसका लागि सरकारले गृहकार्य थालेको छ । सर्वोच्च अदालतले

काबुल बिस्फोटमा एक पत्रकारसहित तीनको मृत्यु

एजेन्सी,काबुलमा शनिबार भएको विष्फोटमा एक पत्रकारसहित तीन जनाको मृत्यु भएको छ । विस्फोट विद्रोही तालिवान समूहले गराएको हुनसक्ने प्रहरीलाई उद्धृत गर्दै अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले जनाएको छ । उक्त आक्रमणमा पत्रकार यम सियावाससहितको मृत्यु भएको

सिटिईभिटिले छनोट गरेको स्थानमा शिक्षालय स्थान्तरण गर्ने साझा सहमति

भालुवाङ,  लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन सञ्चालन गर्ने गृहकार्य भएसँगै शिक्षालय व्यवस्थापनका लागि राप्ती गाउँपालिकामा क्रियाशिल राजनीतिकदल बीच साझा सहमति भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरी स्थित राप्ती प्राविधिक शिक्षालय मौरीघाटमा प्रदेशसभा सञ्चालन