समाचार Archive

कर्णालीका किसानलाई दुई प्रतिशत ब्याजमा ऋण प्रवाह गरिने

सुर्खेत, कर्णालीमा उद्यम गर्न चाहने किसानलाई अब वार्षिक दुई प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि रु एक लाखदेखि रु एक करोडसम्म ऋण दिने भएको छ । यसका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि

ट्रम्पले हार स्विकार नगर्नू हास्यास्पदः जो बिडेन

एजेन्सी, नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बिडेनले डोनाल्ड ट्रम्पले हार स्विकार नगर्नू  हास्यस्पद रहेको बताएका छन् । तर, उनले कसैले पनि शक्ति परिवर्तन रोक्न नसक्ने पनि बताएका छन ।पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले मंगलबार जो बिडेनले सोधेका

गौतमविरुद्धको मुद्दाको आज सुनुवाइ हुदै

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । गौतमको सांसदको योग्यतासम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आजका लागि तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा,

लगानी बोर्डद्वारा ३८ अर्बको विदेशी लगानी स्वीकृत

काठमाडौं, लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्डका अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको बैठकले तीन ठूला परियोजनाका लागि रु ३८ अर्ब

लमही भालुवाङ सडक खण्ड स्थानीयद्वारा अबरूद्ध

भालुवाङ, देउखुरीको लमही -भालुवाङ सडक खण्डको मौरीघाटमा स्थानीयद्वारा सडक अबरूद्ध भएको छ । गएराती मौरीघाटमा मोटरसाइकल र ट्रक एक आपसमा ठोकिदा तीन जना युवाहरूको घटनास्थलमै मृत्यु भएको थियो ।घटनास्थलमा पल्टिरहेको ट्रक प्रहरीले जबरजस्त उठाउन खोजेपछि पिडितहरूले

प्रधानमन्त्री ओली पुगे नेपाल–चीन सीमा किमाथांका

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभास्थित नेपाल–चीन सीमा क्षेत्र किमाथांका पुगेका छन्।आज बिहान सेनाको हेलिकोप्टरमार्फत् प्रधामन्त्री ओली किमाथांका पुगेका हुन्। प्रधामन्त्री ओलीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संखुवासभाका

दाङमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

दाङ, दाङ देउखुरीमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा

नेपालकै जडीबुटी कोरोनाविरुद्धको औषधिका लागि परीक्षण

काठमाडौं , कोरोना भाइरसविरुद्धको खोप बनिनसकेको अवस्थामा नेपालमा संक्रमितका लागि आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण कार्यको नेतृत्व गरिरहेको छ। परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले औषधिको प्रभावकारिताबारे रिपोर्ट आइनसकेको

भिसा सकिएकाले ओमान छाड्दा जरिवाना र शुल्क तिर्नु नपर्ने

दोहा, आवासीय अनुमति पत्रको म्याद गुज्रिएर ओमान छाड्न चाहने आप्रवासी कामदारहरू कुनै पनि जरिवाना वा शुल्क नतिरी आफ्नो मुलुक फर्किन सक्ने भएका छन् । ओमानको श्रम मन्त्रालयका अनुसार रोजगारदाता तथा प्रवासी जनशक्तिको भिसाको अवधि सकिए पनि

कहिले आइपुग्छ कुन खोप ?

संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला ? यो आमनागरिकको पहुँचमा कहिले पुग्ला ?यसको उत्तर सहज छैन। तर, धेरैको अनुमान छ कि परीक्षणका क्रममा रहेका केही खोपले नोभेम्बर अन्तिमसम्ममा सफलता पाउनेछन्।