समाचार Archive

२४ घण्टामा थपिए १९१३ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सवस्थ्य मन्त्रालयको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या
बहराइनका प्रधानमन्त्री शेख खलिफाको मृत्यु
काठमाडौं , बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । उनको बुधवार ८४ वर्षको उमेरमा निधन भएको हो । बहराइनका समाचार संस्थालाई उल्ले गर्दै अलजजिराले तयार पारेको समाचार अनुसार उनको अमेरिकाको मायो

जोखिम भत्ता नपाएपछि सात डाक्टरको सामुहिक राजीनामा
बुटवल, कोरोना भाइरसको संक्रमण शुरु भएदेखि नै जोखिम मोलेर काम गरिरहेका डाक्टहरुले नै भत्ता नपाएको गुनासो गरेका छन् ।बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत सात डाक्टरले कोरोना जोखिम भत्ता नपाएको गुनासो गरेका हुन्

गुणस्तरहीन मिठाइ बनाउनेमाथि २ लाख जरिवाना
काठमाडौंको न्यूरोडमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौं महानगरपालिकाको ‘उपभोक्ता हित संरक्षण समिति’ ले सो मिठाइ पसललाई जरिवाना गरेको हो । समितिको नियमित अनुगमनका क्रममा म्याद गुज्रिएका र लेवल नभएका

८० किलो गाँजासहित कार नियन्त्रणमा
मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर नजिकैबाट प्रहरीको टोलीले आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी टोलीले उक्त मन्दिरको नजिकै पार्किङ गरिराखेको बा ६ च १४७६ नम्बरको कारलाई

पोखरामा बियरको बोत्तलले हानेर एक वृद्धको हत्या
पोखरा , पोखराको बेगनासका एक व्यक्तिले बियरको बोत्तलले हानेर वृद्धको हत्या गरेका छन् । पोखरा महानगरपालिका ३१ बेगनास ताल बस्ने ६१ वर्षीय शुरसिंह लामालाई बियरको बोत्तल प्रहार गरी हत्या गरिएको हो । बियरको बोतलले हानी कुटपिट

बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना
काठमाडौं ,मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुग्नुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको

प्रजातान्त्रिक महासंघको प्रदेश १ को संयोजकमा सोम सुसेली र बागमतीमा मोक्तान मनोनित
काठमाडौ, नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय सूचना प्रविधि तथा प्रचार प्रसार बिभाग अन्तर्गत प्रदेश १ को संयोजकमा सोमनाथ अधिकारी (सुसेली) र बाग्मती प्रदेश संयोजकमा लालकुमार मोक्तान मनोनित भएका छन् । महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभागको

रारा एडभेन्चरले ल्यायो रारा घुम्ने आकर्षक प्याकेज
सुर्खेत, रारा एडभेन्चर प्रालीले रारा घुम्नकोलागि आकर्षक प्याकेज ल्याएको छ । पछिल्लो पर्यटनको गन्तब्य राराको लागि एडभेन्चरले आकर्षक प्याकेज ल्याएको हो । कोरोना भाइरसका कारण अस्तब्यस्त भएको पर्यटन क्षेत्रलाई नियाल्दै रारा एडभेन्चरले पछिल्लो चरणमा सस्तो छ

जाजरकोटको कुशेमा जिप दुर्घटना एकजना गम्भिर घाइते
जाजरकोट, जाजरकोटको कुशे गाउँपालिका ६ मा जिप दुर्घटना हुदा एकजना घाइते भएका छन । भे १ ज ७७८८ नम्बरको जिप कुशेबाट पैक जाँदै गर्दा दुर्घटना हुदा एकजना घाइते भएका हुन । मंगलबार बेलुका करिब साँझ कुशे

