समाचार Archive

कुर्सीबाट लडेर पूर्व गाविस अध्यक्षको निधन
तुलसीपुर, दाङमा कुर्सीबाट लडेर पूर्व गाविस अध्यक्षको निधन भएको छ ।शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर निधन भएको हो । कुर्सीबाट लडेर

उपत्यकामा ८९९ जना कोरोना संक्रमित
काठमाडौँ, उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार संक्रमित पुष्टि हुनेमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् । काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर शनिबार संक्रमित

नलसिंहगाडको डीपीआर चार वर्षमा पनि सकिएन
काठमाडौँ , ३२ महिनामा काम सक्ने गरी डीपीआर सुरु गरिएको भए पनि ४ सय १७ मेगावाटको नलसिंहगाड जलाशययुक्त आयोजनाको डीपीआर ४ वर्षमा पनि सकिएको छैन । आयोजनामा लगानी गर्न जापानी सहयोग नियोग जाइकाले ईच्छा देखाएको भए

नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा

नेपालमा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६७४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

नेकपा कुनै पनि हालतमा फुट्दैनः वामदेव गौतम
दाङ, नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिएका छन । पार्टी

कोरोना भाईरसको संक्रमणबाट अछाममा स्वास्थ्यकर्मीको मृत्यु
अछाम, कोरोना भाईरसको संक्रमण बाट अछाम जिल्लामा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाँउपालिका अन्र्तगत रहफ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब कपिल श्रेष्ठको मृत्यु भएको हो । कोरोना भाईरस कोभिड १९ को संक्रमण रोकथाम

अफगानिस्तानमा रकेट हमलामा परि ८ जनाको मृत्यु
काबुल, अफगानिस्तानको राजधानी काबुलस्थित रकेट बम हमलाबाट कम्तिमा ८ जनाको मृत्यु भएको छ । हमलामा परि ३१ जना घाइते भएका छन् । राजधानीको घना बसोबास रहेको क्षेत्र र अति सुरक्षित मानिएको ग्रीन जोन क्षेत्रमा शनिबार हमला
मालपोतका दुई कर्मचारी घुससहित रङ्गेहात पक्राउ
दाङ, तुलसीपुरको तामेली फाँटमा कार्यरत मालपोतका दुई कर्मचारी नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे सेवाग्राहीसँग ३ लाख २० हजार घुससहित रङ्गेहात पक्राउ परेका छन् । जग्गा नाप, जाँच गरी पुर्जा बनाइदिने भनी सेवाग्राहीसँग घुस

काठमाडौं महानगरले निःशुल्क पिसिआर परीक्षण गर्ने
काठमाडौँ, काठमाडौँ महानगरपालिकाका प्रमुख मेयर विद्यासुन्दर शाक्यले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने बताएका छन् ।राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर शाक्यले यस्तो बताएका छन् । परीक्षणको दायरा

