समाचार Archive

पुटिनले बाइडेनलाई बधाई दिएनन्
एजेन्सी, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छैनन् ।राष्ट्रपछि पुटिनले आफु कानुनी लडाईँको निर्णयको प्रतिक्षामा रहेको कारण बाइडेनलाई बधाई नदिएको बताएका हुन् । हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही राज्यमा मतगणनामा

प्रधानमन्त्रीले गरे स्वास्थ्य चौकी उद्घाटन
ताप्लेजुङ, प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको हिमाली गाउँ घुन्सा पुगेका छन्।प्रधानमन्त्री ओलीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ घुन्सा पुगेर घुन्सा फाउन्डेसनको स्वास्थ्य चौकी भवन उद्घाटन गरेका हुन। प्रधानमन्त्री ओलीसँग संविधानसभाका अध्यक्ष सुवाश नेम्बाङ, पर्यटनमन्त्री योगेश भट्टराई, प्रदेश

नाजेरियामा बन्दुकधारीको हमलाः पाँचको हत्या
अबुजा, नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेको प्रहरीले पुष्टि गरेको छ ।

पुर्वीय सामाजिक व्यवस्थामा जातीयताको सत्यता तथा यसको कुप्रभाव
पुर्वीया सामाजिक व्यवस्थामा जातीयताको सत्यता तथा यसको कुप्रभावस् ( हो साच्चिकै, संस्कार निर्माण गरिनुपर्छ । अनि पहिचानको निम्ति सांस्कृतिक मर्यादा कायम गरिनुपर्छ तर मानवता माथी दबिलो प्रहार गर्ने किसिमले निर्माण गरिनुहुन्न। संस्कार र सांस्कृतिक धरोहरले बलियो

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाजकी आमाको निधन
लाहोर, पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज पिएमएलएनले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो । उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उनी

महोत्तरीमा भीषण आगलागी
महोत्तरी, महोत्तरीको औरहीस्थित एक हार्डवेयर गोदाममा गए राति भीषण आगलागी भएको छ। औरही–१ स्थित अम्बिका जेनरल हार्डवेयरको गोदाममा आगलागी भएको हो। आगलागीबाट झण्डै १० करोडको क्षति भएको पीडितले जनाएका छन्। चार घण्टापछि पाँच वटा दमकलको सहायतामा आगो

नेपाली बजारमा सुनको मूल्य स्थिर
काठमाडौं, सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ८

बागलुङमा जीप दुर्घटना
बागलुङ, बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र

देउखुरीको लालमटियाबाट ७ जुवाडे पक्राउ
भालुवाङ, दाङको देउखुरीबाट गएराती ७ जना जुवाडे पक्राउ परेका छन् । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाबाट गएराती १ बजेको समयमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले जुवाको खालबाट ७

दाङका १० वटा क्रसर उद्योगलाई सरकारले दियो १५ दिन बन्द गर्न निर्देशन
भालुवाङ, दाङका १० वटा क्रसर उद्योगलाई सरकारले १५ दिन भित्र बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाई र विभिन्न सरकारी कार्यालयको सहभागितामा गरिएको अनुगमनका क्रममा जिल्लाका १० वटा क्रसर उद्योगलाई १५ दिन

