समाचार Archive
जुवाखालबाट तिब्वती नागरिकसहित १० जना पक्राउ
काठमाडौं, तिब्बती नागरिकसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाइ प्रहरीले जुवा खेलेकाे अाराेपमा पक्राउ गरेकाे हाे। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीले गत सोमबार ५ बजेर
भेटियो दुई टाउको भएको सर्प
नवलपरासी, नवलपरासीमा दुई टाउके सर्प भेटिएको छ। रूपन्देहीका सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले दुईवटा टाउको भएको सर्प फेला पारेका हुन् । करेत प्रजातीको दुई टाउको भएको उक्त सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक र

तालिवानले खसालेको विमानका विषयमा अमेरिकाको खण्डन
एजेन्सी, अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरुले खसालेको दाबी अफगानिस्तानको तालिबान समूहले गरेको छ । तर पनि सो दुर्घटनाग्रस्त विमान तालिबानले खसालेको भनी दिएको प्रतिक्रियाको अमेरिकाले भने खण्डन गरेको छ । अफगान अधिकारीहरुले

आक्रोसित भिडमाथि प्रहरीले गोलि बर्सायो, पाच जना घाईते
सुर्खेत, विरेन्द्रनगरको मूलपानी चोकमा टिपरको ठक्करबाट मंगलबार बिहान २० वर्षीय केशर सिंहको मृत्यु भएपछि आक्रोसित भएका परिवार र स्थानियको भिडमाथि प्रहरीले गोलि चलाउदा पाच जना घाईते भएका छन् ।घाईते हुनेमा जुम्लाकाका महेश गौतम, दैलेखका १६ बर्षिय

तनाबमा सुर्खेत,आतंक टिपरको
वीरेन्द्रनगर, वीरेन्द्रनगरमा टिपरको ठक्करबाट मंगलबार बिहान एक जनाको घटनास्थलमै मृत्यु भयो । मृत्यु हुनेमा कालिकोटको महावै गाउँपालिका–३ सिम्खेतका २० वर्षीय केशर सिंह रहेका छन् ।टिपरको ठक्करबाट मृत्यु भएपछि स्थानीय र मृतकका आफन्तले बजार बन्द गराउनुका साथै

गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा
काठमाडौं,अभद्र व्यवहारको कसुर गरेको अभियोमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउत ४ हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको इजलाशको आदेशानुसार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् ।

कुखुरापालनमा भविष्य देख्दै युवा
बाग्लुङ ,पाँच वर्ष कोरिया बसेर फर्केका जीवन जिसीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । विदेशको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उनले गाउँघरमा भविष्य देखिरहेका छन् । बागलुङ नगरपालिका–४ पाखाथरका ३३ वर्षीय जिसीले सात महिनाअघि

एकापसमा ट्रक ठोक्किँदा ३ को मृत्यु, ९ जना घाइते
बुटवल, ट्रक आपसमा ठोक्किँदा रुपन्देहीको रोहिणी गाउँपालिका चार स्वीलिहवामा ३ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । भीम अस्पतालका स्वास्थ्यकर्मी गोपाल उपाध्यायका अनुसार मृत्यु हुनेमा पाल्ही नन्दन गाउँपालिका ४ का अन्दाजी ३५

सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा
काठमाडौँ ,नेपाली सेनाले हितधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने भएको छ । दाङको घोराही तथा सुर्खेतमा आयोजित सम्मेलनमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक महाविद्यालयहरुमा हिताधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १

६ दिनअघि हराएका थापाको शव भेटियो
गोरखा, गत बिहीबारदेखि हराएका शहीद लखन गाउँपालिका–७ बुङकोटका ४७ वर्षीय काजिराम थापाको शव फेला परेको छ। थापाको शव मंगलबार बिहान गोरखा नगरपालिका–९ सल्यानधारामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी

