समाचार Archive

सप्तरीमा पूजाको प्रसाद खाँदा ६७ बालबालिका बिरामी
सप्तरी, सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरमा सरस्वती पूजाको प्रसाद खाँदा आज ६७ जना बालबालिका बिरामी परेका छन् ।राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरुले सरस्वती पूजाका प्रसाद खाँदा बिरामी परेको सुरुङगा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले बताए । उनका अनुसार सो
६ वर्षीया बालिका अपहरणमा संलग्न एक पक्राउ
काठमाडौं, प्रहरीले भक्तपुरको सूर्यविनायक–५, निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा पढ्ने ६ वर्षीया बालिका गृष्मा राउत (नाम परिवर्तन) को अपहरणमा संलग्न एक जना पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–५ घर भइ बोडेमा बस्ने २० वर्षीया

वामदेव गौतम बने सत्तारूढ दल नेकपाको उपाध्यक्ष
काठमाडौं, नेकपाका सचिवालय सदस्य वामदेव गौतम पार्टीका उपाध्यक्ष बनेका छन् ।बुधवारबाट राजधानीमा जारी केन्द्रीय कमिटी बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै गौतम उपाध्यक्ष बनेका हुन् । गत असोजको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव

नेपाली विज्ञहरु भन्छनः तिब्बत ऐन,अन्तराष्ट्रिय कानुनको उल्लंघन
काठमाडाैं । संयुक्त राज्य अमेरिकाको तल्लो सदनले गत साता तिब्बत सम्बन्धी ऐन पारित गरेको छ । “तिब्बत नीति र समर्थन ऐन, २०१९” विशेष गरी तिब्ब्ती शरणार्थी, निर्वासित तिब्बती धर्मगुरु दलाई लामा र तिब्ब्ती जनताको मानवअधिकारको पक्षमा

महेन्द्र बहुमुखी क्याम्पसमा क्रान्तिकारीले बुझायो ज्ञापनपत्र
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेले महेन्द्र बहुमुखी क्याम्पसमा ज्ञापनपत्र बुझाएको छ । आइतवार संगठनले क्याम्पस प्रमुख गणेश कुमार रेग्मी समक्ष दुई बुदे माग सहितको ज्ञापनपत्र बुझाएको हो । त्रिभुवन विश्वविद्यालयले फागुन

रिहा भएलगत्तै माइला लामासहित,समातिए पत्रकार पनि
काठमाडौँ, चर्चीत जनवादी गायक तथा बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामा रिहा भए लगत्तै पूनः गिरफ्तार परेका छन् । नेता लामा आइतबार उच्च अदालत पाटनको आदेशमा रिहा भएका थिए। लामासहित

वामदेव गौतम बने नेकपाको उपाध्यक्ष
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वामदेव गौतमलाई उपाध्यक्ष चयन गरेको छ । बुधबारदेखि राष्ट्रिय सभागृहमा जारी केन्द्रीय समितिको पूर्ण बैठकले गौतमलाई सर्वसम्मतिले उपाध्यक्षमा चयन गरेको हो । आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेलले

यस्ता छन् नेकपाको बैठकबाट पारित ११ बुँदे प्रस्ताव (पूर्णपाठसहित)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजनीति, सांगठानिक र विधान संशोधन प्रस्ताव बाहेक ११ बुँदे समसामयीक प्रस्ताव पनि पारित गरेको छ । बैठकमा महासचिव विष्णु पौडेलले ११ बुँदे समसामयीक प्रस्ताव पेस गरेका थिए । समसामयीक

नेकपाको बैठकमा दुई अध्यक्षको फोटो नराख्ने
काठमाडौं,चर्को आलोचना भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबदेखि पार्टीका बैठक तथा कार्यक्रममा दुई अध्यक्षको फोटो नराख्ने भएको छ । केन्द्रीय कमिटी बैठक स्थल राष्ट्रिय सभा गृहमा राखिएको व्यानरको दायाँवायाँ दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल

२१ अंकले बढ्यो नेप्से,
काठमाडौं ,धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आइतबार २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुगेको हो।

