समाचार Archive

चीनको सबै इलाकामा कोरोनाभाइरस फैलिएपछि मृतकको संख्या बढ्यो

चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ । पछिल्लो समय यो भाइरस तिब्बतमा देखिएसँगै अब यो मेनल्याण्ड चीनको प्रत्येक इलाकामा फैलिएको पुष्टि भएको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार २९ जनवरीसम्म ७

राष्ट्रिय सभाका समितिमा हेरफेर हुनसक्ने

राष्ट्रिय सभाअन्तर्गत विभिन्न समितिमा पदाधिकारी हेरफेर हुनसक्ने भएको छ । राष्ट्रिय सभामा हालै नयाँ सदस्य निर्वा्चित भएर आएपछि समितिका सभापति र सदस्यहरू हेरफेर हुनसक्ने भएको हो । राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचित सदस्यहरूको कार्यकाल आउँदो फागुन २१

किन आन्दोलनमा उत्रिए बागेश्वरी मन्दिर परिसरका स्थानीय ?

नेपालगन्ज, सरकारले व्यक्तिको नाममा गएको नेपालगन्ज बागेश्वरी मन्दिरको जग्गा फिर्ता गर्ने तयारी गरेसँगै जग्गा किनेर बसेका स्थानिय बासिहरु आन्दोलित भएका छन् ।मन्दिरको जग्गा व्यक्तिको नाममा परिणत भएसँगै जग्गा किनेर बसेका स्थानीय बासिहरु आफुहरु दोसी नभएको भन्दै

मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

कञ्चनपुरमा मोबाइल चार्ज लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको वेदकोट नगरपालिका–६, मुसेपानीका ३५ वर्षीय घुम्मन डगौँरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मोबाइल चार्ज लगाउने क्रममा गएराति करेन्ट लागेर

रहेनन् स्वतन्त्रता सेनानी चाचाजी

बाँके, प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘पन्ना चाचा’को नेपालगञ्जमा निधन भएको छ । ९२ वर्षीय गुप्तको उपचारका क्रममा बुधबार साँझ साढे ८ बजे नेपालगञ्ज मेडिकल कलेज नर्सिङ होममा निधन भएको हो।नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष झलक

विश्वविद्यालय प्रदेश सरकारको प्राथमिकतामा पर्छ : उपसभामुख घर्ति

सुर्खेत, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ति मगरले मध्यपश्चिम विश्वविद्यालयको शैक्षिक उन्नतिका लागि कर्णाली प्रदेश सरकारले प्रथामिकतामा राख्ने बताएकी छिन् ।मध्यमश्चिम विश्वविद्यालयका नव आगन्तुक विद्यार्थीहरुको स्वागत तथा बृहत सास्कृतिक कार्यक्रममा उनले उक्त कुरा वताएकी हुन् । साथै,

बालुवा र परालले पुरेको अवस्थामा युवकको शव भेटियो

मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा एक युवकको शव भेटिएको छ । मंगलबार बिहान केसलिया खोला किनार नजिकै रहेको बासघारीमा झापा बिर्तामोडका २० वर्षीय अभिषेक कट्वालको शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं,केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले आफ्नै साथीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । व्यूरोको टोलीले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ देबढोकाबाट पर्साको वीरगंज महानगरपालिका-१६ मुरली पोखरीका ३५ वर्षीय मो. फिरोज मिया राइनलाई पक्राउ गरेको हो ।

हिमाली भेगमा पाँचौंपटक हिमपात

बैतडी, बैतडीसहित सुदूरपश्चिमका उच्च पहाडी भू भागमा हिमपात भएको छ। बुधबार हिमपात भएसँगै यस वर्ष यहाँ पाचौंपटक हिमपात भएको छ। यस वर्ष गत मंसिर अन्तिम साता सुदूरपहाडमा पहिलोपटक हिमपात भएको थियो। बुधबार जिल्लाको दशरथचन्द राजमार्गअन्तर्गत खोडपे,

काठमाडौंका अस्पतालमा ‘कोरोना भाइरस’को परीक्षण सुरु

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना भाइरस’ संक्रमण भए/नभएकाे बारे जानकारीका लागि काठमाडौं उपत्यकाका पाँच वटा अस्पतालबाट परीक्षण शुरु गरिएको जनाएको छ । बुधबार मन्त्रालयले पत्रकार सम्मेलन गरी अस्पतालहरुको निगरानीका लागि डा. गुणराज लोहनीको नेतृत्वमा अनुगमन