समाचार Archive

बालुवाटार प्रकरण : गच्छदार र बस्न्यात सहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।अख्तियारले विशेष अदालतमा बुधबार अपरान्ह उक्त मुद्दा दर्ता गरेको हो। यो प्रकरणमा गच्छदार,

भाइरल ज्वरोले महिलाको मृत्यु, पूरै गाउँ प्रभावित

बाजुरा ,बाजुरामा भाइरल ज्वरोका कारण ५५ वर्षीया मिमा कडाराको मृत्यु भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका- १ जोरुमा भाइरल ज्वरोका कारण कडाराको मृत्यु भएको हो। कडाराको मंगलबार साँझ मृत्यु भएको र उनको घरका अरू पाँचजना पनि

चीनमा भाइरसको संकट छिट्टै हट्ने थाइल्याण्डको विश्वास

चीन,चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट चीनले छिट्टै नै मुक्ति पाउने विश्वास थाइल्याण्डले लिएको जनाएको छ । थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुदिवानीले सो विश्वास व्यक्त गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।।थाइ विदेशमन्त्री डोनले बुधबार बिहान

सरकारले महिलाहरूको लागि विशेष नीति ल्याउने

काठमाडौं , महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘महिला सम्बन्धी विशेष नीति’ ल्याउने बताएका छन्। मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा हुनेगरी महिलासम्बन्धी विशेष नीति तथा कार्यक्रम ल्याउन लागिएको बताएका हुन्।

ओमानविरुद्धको खेलमा नेपालको १०० रन पूरा

काठमाडौं, आईसीसी विश्वकप लिग २ मा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले १०० रन पुरा गरेको छ । नेपालले २८.२ ओभरमा ५ विकेट गुमाएर १०० रन पूरा गरेको हो । ओमानले दिएको १

वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन

काठमाडौं,  वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन भएको छ । नेपाल टेलिभिजनको स्थापनाकालका सञ्चारकर्मीमध्ये एक र चर्चित टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता दुर्गानाथ शर्माको बुधबार निधन भएको हो । नेपाल टेलिभिजनमा धेरै वर्षसम्म शर्माले प्रस्तुत गर्ने गरेको

वडा अध्यक्ष हत्याको अनुसन्धान सुरु

अछाम, अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदम बहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ।जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौं देखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुर सहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको हो।

न उठी सुख, न बसी सुख

एउटा चील र परेवाको घनिष्ट मित्रता थियो । परेवा ज्यादै बृद्ध थियो भने चील जवान । बुढो मित्र परेवालाई चीलले नै चारो खोजेर ल्याइदिन्थ्यो । दुवै एउटै रुखको डालीमा बस्थे । एकदिन चील चारो खोज्न गएका

एउटै वडाबाट एक करोडको दूध बिक्री

कास्की ,माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमुना बन्दै गएको छ। व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन्। गाउँपालिकाको वडा नम्बर ३ घाचोक र वडा नम्ब ४ लाहाचोकमा सबैभन्दा बढी

मुस्ताङमा छैन कोरोनाको चिन्ता

मुस्ताङ, छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएको हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरसको कुनै प्रभाव परेको छैन । चीनसँग नाका जोडिएका अन्य जिल्लामा उच्च सतर्कता अपनाइएको भए पनि मुस्ताङ जिल्लाभर कुनै प्रभाव नदेखिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले