समाचार Archive

डाक्टर पिट्ने डीएसपी लम्साललाई जिम्मेवारीबाट हटाइयो
काठमाडौं, महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ । ड्युटी सकेर फर्कंदै गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टरमाथि कुटपिट गरेको आरोप लागेपछि उनलाई वृतको प्रमुखबाट हटाइएको हो । उनलाई

दुबईबाट फर्केका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’
झापा , प्रदेश नं १ मा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । एन्टीबडी पोजेटिभ भेटिएका व्यक्ति चैत ५ गते दुबईबाट घर फर्केका हुन् । उनको स्वास्थ्य अवस्था

चीनमा २४ घण्टा भित्र ४६ नयाँ कोरोना संक्रमित भेटिए
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चीनमा घट्दै गए पनि अझै पूर्णरुपमा नियन्त्रणमा आएको छैन । चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाविरुद्धको लडाइ जितेको घोषणा गर्दै उद्गमस्थल वुहानको समेत लकडाउन खुला गरे पनि संक्रमणका घटना

एसईई, ११ र १२ को परीक्षा सामाजिक दूरी कायम गरेर लिइने तयारी
काठमाडौं । यस वर्षको एसईई, ११ र १२ को परीक्षा सामाजिक दूरी कायम गरेर लिइने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्र बढाएर परीक्षा लिने विषयमा गृहकार्य थालेको हो । कोरोना संक्रमणको जोखिमका कारण

सुनिलस्मृतिले विपन्न परिवारलाई राहात वितरण गर्ने
राेल्पा, सुनिलस्मृति गाउँपालिकाको विपन्न परिवारलाई राहात वितरण गर्ने भएकाे छ । विपद व्यवस्थापन कोष सञ्चालन समितिको बैठकले शाे निर्णय गरेकाे हाे । मङ्गलबार गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा बसेको वैठकले बिपन्नलाइ राहत बितरणा गर्ने निर्णय गरेकाे गाउँपालिका
राप्ती उवासंघले राप्ती गापालाई ५० हजार बराबरको खाद्य सामाग्री उपलब्ध गराउने
भालुवाङ,दाङ देउखुरीको राप्ती उद्योग वाणिज्य संघ भालुवाङले राप्ती गाउँपालिकालाई ५० हजार बराबरको खाद्य सामाग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष जगतप्रसाद पोख्रेलको अध्यक्षता तथा राप्ती गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा संघका पूर्व अध्यक्ष

आमाको निधनपछि भारतीय क्वारेन्टाइनमै किरिया
धनगढी, मजदुरी गर्न भारतको उत्तराखण्ड गएका दार्चुला शैल्यशिखर नगरपालिका– १ का वासुदेव भट्ट लकडाउनका कारण सीमावारि आउन नपाएपछि दुई सातादेखि बलुवाकोटस्थित क्वारेन्टाइनमा छन्। कोरोना जोखिमबाट जोगिन नेपाल र भारत दुवैले लकडाउन गरेका छन्। दुवै देशले सीमाबाट
मौसममा सामान्य बदली हुने सम्भावना
काठमाडौं, बिहीबार दिउँसो देशभरको मौसममा आंशिक देखि सामान्य बदली हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्विमी वायुको आंशिक प्रभाव कायमै रहेकोले वेलुकासम्म देशका मध्य र पूर्वका केही स्थान तथा पश्विमी नेपालका थोरै

बनाएको बर्षमा एकचोटी भत्कीने पुल….
गुल्मी, गुल्मीमा बैशाखमै आएको बाढीले दोस्रो पटक झेदी पुल बगाएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ र ७ जोड्ने बडिगाढ खोलामाथि बन्दै गरेको झेदी पुल बुधबार राति बाढीले बगाएको हो । साँझदेखि नै मुसिकोट
इसाराको भय !
पूर्वको नामचलेको सुन्दर शहर धरानमा रहेको “थ्री स्टार” होटलमा बिहान र दिउँसो भन्दा साँझढलेपछि बडी चहलपहल हुन्थ्यो। तीनजना युवतीले संचालन गरेको हुँदा होटलको नाम ” थ्री स्टार ” राखिएको थियो । तीन युवती मध्ये “पारिजात” सबैको

