समाचार Archive

लकडाउनमा पनि भारतबाट आयात निरन्तर
नेपालगञ्ज , बन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपियाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ । यो तथ्याङ्क चैत ११ देखि ३० गतेसम्मको

सोलुखुम्बु केन्द्र बनाएर ४.७ म्याग्नेच्यूटको भूकम्प
काठमाडौं,सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ । सोलुखुम्बुको फेरालाई केन्द्र बनाए गएको भूकम्प ४ दशमलव ७ म्याग्नेच्यूटको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प राति १२ बजेर ५५ मिनेट जाँदा गएको थियो

कोरोनाबाट भारतमा मृतकको संख्या ४२२ पुग्यो, १२ हजार ३७० संक्रमित
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२२ पुगेको छ । भारतमा एकैदिन ८८३ जनामा संक्रमण देखिएसँगै

फ्रान्समा एकै दिन मृत्यु हुनेको संख्या १ हजार ४३८
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४३८ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा झण्डै दोब्बर हो । हिजो ७६२ जनाले

इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ हजार ६४५ पुग्यो
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । विहीबार बिहान समाचार तयार पार्दासम्म इटालीमा ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ । इटालीमा एकैदिन ५७८ जनाले ज्यान गुमाएसँगै मृत्यु
कारोनाबाट स्पेनमा २४ घण्टा भित्र ५५७ मृत्यु
काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ५५७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ८१२ पुगेको छ । स्पेनमा एकैदिन करिव ६ हजार ६

अमेरिकामा कोरोनाले एकै दिन २ हजार ४७० मृत्यु
काठमाडौ ,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा बुधबार विहान समाचार तयार पार्दासम्म २ हजार ४७० जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २८ हजार
लकडाउनलाई कडा गर्न समिति बनाएर जुटे नेपालगन्ज एयरर्पोटका स्थानीय
नेपालगन्ज ,बाँके नेपालगन्ज उपमहानगरपालिका २० का स्थानीयहरु कोरोना संक्रमणको रोकथामका लागि लकडाउनलाई कडा गर्न आफै लागि परेका छन । एयरर्पोट क्षेत्रमा धेरै हेलचक्राँइ भएको भन्दै स्थानीयहरु समिति गठन गरेर आफै जुटेका हुन । बुधबार तिर्थ बहादुर

प्रहरीले नियन्त्रणमा लियाे यात्रु बाेक्ने एम्बुलेन्स
पाल्पा, पाल्पा प्रहरीले तानसेन नगरपालिका-५, होलाङ्दीमा यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ। लकडाउनका समयमा आठ यात्रुसहित पाल्पाको प्रभाषबाट बागलुङतर्फ जाँदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्स र चालक डम्बरबहादुर सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका

सनसिटीकामा काम गर्ने सहयोगीको पीसीआर परीक्षण हुँदै
काठमाडौं, कोरोना भाइरस संक्रमण पुष्टि भएका सनसिटी अर्पाटमेन्टमा बस्नेहरूको फ्ल्याटमा काम गर्ने सहयोगीको पनि परीक्षण गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपार्टमेन्टमा बस्ने बेलायतबाट फर्किएकाको फ्ल्याटमा काम गर्ने सहयोगीहरूको नमूना संकलन गरेर पीसीआर परीक्षणको काम

