समाचार Archive
आन्तरिक हवाई सेवा १८ वैशाखसम्म स्थगित
काठमाडौं। आन्तरिक वायु सेवा कम्पनीको उडान १८ वैशाखसम्मको लागि स्थगित गरिएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको आजको बैठकले आन्तरिक उडानको स्थगन समय बढाएको हो। यसअघि आज मध्यरातसम्मको
जिटुजी प्रक्रियाबाट मेडिकल सामग्री पठाउन चीन सहमत
काठमाडौं, नेपालमा जिटुजी प्रक्रियाबाट मेडिकल सामग्री पठाउन चीन सहमत भएको छ। तीन चरणको भिडियो कन्फ्रेन्समार्फत् जिटुजीबाट सामान ल्याउने तय भएको हो। परराष्ट्र मन्त्रालयमार्फत् भएको छलफलमा चिनियाँ पक्ष सहमत भएको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले

कैलालीमा फेरि किशोरीमाथि सामूहिक बलात्कार
कैलाली, कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार साँझ गोठालो गएका बेला उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नताको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ

जाजकाेटको बारेकोट गाउँपालिकाले राहतमा मकै वितरण गर्ने
जाजरकाेट, जाजकाेटको बारेकोट गाउँपालिकाले राहत वितरणमा गाउँपालिका भित्रै उत्पादन गरिएको मकै वितरण गर्ने भएको छ । गाउँपालिकाको बुधबार बसेको कार्यपालिका वैठकले यस्तो निर्णय भएको हो । कोरोना भाइरस ( कोभिड(१९) संक्रमण रोकथाम तथा उपचार कोष संञ्चालन

र्यापिड टेस्ट गर्दा पोखराकी एक महिलामा कोरोना पोजेटिभ
पोखरा, र्यापिड टेस्ट गर्दा पोखरामा एक जनामा कोरोना संक्रमित भेएिको छ । २७ दिन अघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा कोरोना पोजेटिभ भेटिएको हो । संक्रमित महिला पोखरा १२ ढिकालेथरकी हुन् । पोखरा महानगरपालिकाका स्वास्थ महाशाखा

सांसद चौधरी राहत कोषमार्फत विपन्नलाई विष्णु चौधरीको सय परिवारलाई चामल बितरण
भालुवाङ, प्रतिनिधिसभा सांसद मेटमणी चाैधरी राहत काेष मार्फत युवा समाजसेवी विष्णु चाैधरीलेले एक सय घरधुरी विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न प्रदान गरेका छन् । उनले तुलसीपुर १६, १७ र १९ वडाका विपन्न परिवारलाई राहत प्रदान गरेक हुन्

डोल्पाको मुडकेचुला गाउँपालिकाद्धारा विपद् व्यवस्थापन कोष स्थापना
डोल्पा , डोल्पाको मुडकेचुला गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यनीकरण गर्न बिपद ब्यवस्थापन कोष स्थापना गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यनीकरण गर्न राहतकोष खडा गरी सहयोगको अपिल गरेको

त्रास !
आकासमा मडारिएका काला बादलहरुले मनभित्र पनि कालो छाया पार्दछ। ओहो ! कस्तो डर लाग्दो मौसम ? म पुर्बबाट उत्तरतिर बेतोडले बत्तिरहेको बादल अनि संगसंगै धुलोको भुमरी बनाउदै ब्रम्हाण्डमा बत्तास्सि रहेका बतासका झोकाहरुलाई आफ्नो कोठाको झ्यालबाट हेर्दै

नेपालगञ्ज कमला मिडिसिनमा छापा, प्रहरीद्धारा शिलबन्दी
बाँकेको नेपालगञ्जमा रहेको कमला मिडिसिन ड्रग हाउसमा प्रहरीले छापा मारेको छ । सरकारले निशुल्क रुपमा उपलब्ध गराएको स्यानिटाइजर बिक्रि बितरण गरीरहेको सुचनाका आधारमा बाँके प्रहरीले मंगलबार बेलुका ड्रग हाउसमा छापा मारेको हो । ड्रग हाउसले नेपाल

मस्जिदमा बसेका १२ भारतीको स्वाब संकलन
उदयपुर , उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १२ भारतीयसहित १६ जना मुस्लिम समुदायका मानिसहरु भेटिएका छन्। आफूहरुले नेपाल लकडाउन हुनुअघि आएको बताएका थिए । वीरगन्जको मस्जिदमा बसेका मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण भएको पुष्टिपछि उदयपुरमा

