समाचार Archive

दाङमा थप ५८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५ सय ६८ पुग्यो

 दाङ , दाङमा साेमबार आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा ३६ जना पुरुष र २२ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ

यसरी मनाइयो पचालझरनामा धान दिवस (फोटोफिचर)

कालिकाेट, आज असारे पन्ध्र कालिकाेटकाे पचालझरनामा पनि धान दिवस मनाइएकाे छ । धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि भन्ने मुल नाराका साथ आज पचालझरना गाउँपालिकाको आयोजनामा जारकोट बगरमा १७ औं रास्ट्रीय धान दिवस मनाइएको हो।   पचालझरना

थप ४७६ जनामा कोरोना संक्रमण, सं‌क्रमितको संख्या १३२४८

काठमाडौं, नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७६ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको

डोल्पामा दुईजना पूरुषमा कोरोना संक्रमण पुष्टी

डोल्पा , डोल्पाका दुईजना पूरुषमा कोरोना पोजेटिभ देखिएको छ । चारदिन पहिला १८ जनाको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा पठाएको स्वाब परिक्षण पछि सोमबार दुईजनाको पिसिआर रिपोट भोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी

लयाँटीमा सकियो ९०% धान रोपाइँ, ठूलो हिस्सामा रोपियो सेतो मार्सी

अछाम, अछामको पन्चदेवल बिनायक नगरपालिका वार्ड नम्बर ५, साबिकको लयाँटी गाबिसका अधिकांश खेतहरुमा धान रोपाइँ सम्पन्न भएको छ ।   गत जेष्ठ १९ गतेबाट पहिलो धान रोपाइँ भएको मा हालसम्म आइपुग्दा लगभग ९०% भन्दा बढी धान

नेपाललाई एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं, एशियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर

कोरोना संक्रमित २९ वर्षीय युवकको मृत्यु, मृत्यु हुनेको संख्या २९

ललितपुर, ललितपुरको स्टार अस्पतालमा उपचाररत एक २९ वर्षीय कोरोना भाइरस संक्रमित युवकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । रौतहट घर भएका उनले अस्पतालमा मृत्यु भएको हो ।

कर्मचारीप्रति कठोर हुँदै राज्य व्यवस्था समिति

काठमाडौं,   सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनमा निजामती कर्मचारीलाई दिइएका केही अधिकार तथा सुविधा हटाउने तयारी भएको छ । संसद्को राज्य व्यवस्था समितिले तयार गरेको निजामती सेवा ऐनको मस्यौदामा कर्मचारीका केही अधिकार तथा खाइपाई आएका

सर्लाहीमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच कुटाकुट

सर्लाही, सर्लाहीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा १८ जना घाइते भएका छन् । सर्लाहीको धनकौल गाउँपालिकामा गए राति भएको झडपमा दुर्वैतर्फका गरी १८ जना घाइते भएका छन् । घाइतेमध्ये

भोजपुरमा आगलागी हुँदा एक बालिकाको मृत्यु

भोजपुर, भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उहाँकी तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइतबार भएको आगलागीमा गम्भीर