समाचार Archive

‘सधैं रुखमुनि सुत्थे जननेता मदन भण्डारी’

उदयपुर , ‘सुरक्षाका कारण जननेता मदन भण्डारी सधैं रुखमुनि सुत्थे’, त्यो बेलाको इतिहासलाई सम्झँदै ८१ वर्षीय बलबहादुर सुनुवारले भने। लुकीछिपी बस्ने र भेटघाट स्थल (सेल्टर) दिएर राखेको उनले थपे, ‘यो त्यही रुख हो, जुन रुखमुनि मदन

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो, १ करोड २ लाख संक्रमित

एजेन्सी, विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ।  कोरोना भाइरस संक्रमितको संख्या एक करोड दुई लाख नाघेको छ । संक्रमितमध्ये पाँच लाख बढीको ज्यान गइसकेको वल्र्डओमिटरले जनाएको छ । यस्तै संक्रमितमध्ये ५५

कोरोनाविरुद्ध नयाँ खोप बनाएको चीनको दाबी

 एजेन्सी, चीनले कोरोना भाइरसविरुद्ध नयाँ खोप विकास गरेको दाबी गरेको छ । चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) ले आइतबार दिएको जानकारीअनुसार यो खोप मानिसमा पहिलो परीक्षण भइसकेको छ र सुरक्षित देखिएको छ । रोयटर्सका अनुसार यसअघि

आज असार १५ , १६ औं धान दिवस मनाइँदै

काठमाडाैँ, आज असार १५ अर्थात् धान दिवस । प्रत्येक वर्ष जसरी आज पनि रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । यो दिनलाई दही चिउरा खाने दिन पनि भनिन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा

स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै

काठमाडौं , स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ । पछिल्लो एक सातामा औसत दैनिक पाँच हजार आठ

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार ४८७ पुग्यो

काठमाडौं – भारतमा एकै दिन ३८४ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ४८७ पुगेको छ ।एकै दिन १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १९ हजार

विदेश जाँदा पनि ऋण, फर्किँदा नि ऋण !

काठमाडौं, असारको साँझ हिमालय एयरबाट काठमाडौं ओर्लिएका सल्यानका निर्मल बुढामगर मलेसियामा सामान प्याकिङको काम गर्थे । तीन महिनाअघि सम्झौता अवधि सकिएपछि उनी घर फर्किने तयारीमा थिए । तर, कोरोना महामारीका कारण त्यहीवेला अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि उतै थुनिए,

पहाडतिर लाग्यो सलह

बुटवल, शनिबार तराई जिल्लामा भित्रिएको सलह पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लामा पुगेको छ । सलहले तराई क्षेत्रमा ठूलो क्षति नगरे पनि पहाडी जिल्लाहरूमा क्षति पुग्ने भएकाले सचेत हुन अधिकारीहरूले सचेत गराएका छन् । आइतबार बसेको प्रदेश

नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति गर्दैन : विज्ञ

काठमाडौं, अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु¥याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म खासै क्षति गरेको छैन ।

कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार

काठमाडौं, नेपाली का‌ग्रेसको पदाधिकारी बैठकले असार १६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ । नेपाली काँग्रसेको आइतबार बसेको पदाधिकारीहरुको बैठकले १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । पदाधिकारी बैठकमा