समाचार Archive

अमेरिकाले लगायो चिनियाँ नागरिकलाई अमेरिका प्रवेशमा रोक

न्यूयोर्क,  अमेरिकाले चिनियाँ अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरुलाई अमेरिका प्रवेश गर्न रोक लगाएको बीबीसीले जनाएको छ । हङकङको स्वतन्त्रतालाई संकुचित पार्ने योजनामा ती अधिकारीहरु

भरतपुर अस्पतालमा एक संक्रमितको मृत्यु ,मृतकको संख्या २८ पुग्यो

चितवन, चितवनमा आज (शनिवार) थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ९ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको अस्तपाल स्रोतले जनाएको छ । उनि

१२ महिने शिशुसहित स्याङजामा थप २२ जनामा संक्रमण

 स्याङजाका एक १२ महिने संक्रमित शिशसहित गण्डकी प्रदेशका थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित शिशु आफ्ना अभिभावकसँगै भारतबाट आएको खुलेको छ । भारतमा होटल व्यवसाय गर्दै आएका शिशुका अभिभावक ३१ जेठमा नेपाल

अब यी १० ठाउँमा प्रयोगशाला थपिंदै,३३ स्थानबाट पिसिआर परीक्षण,

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड–१९ को पिसिआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ ।   कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न थालिएको मन्त्रालयका इन्सिडेन्ट कमाण्ड

बाजुरामा क्वारेन्टाइनबाट सामान चोरी

बाजुरा,  बाजुरा जिल्लाकाे–त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टाइनमा चोरी भएको छ । क्वारेन्टाइनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताए । असार ५ गतेदेखि

कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण , कूल सङ्ख्या १ हजार ४३३

सुर्खेत, कर्णाली प्रदेशमा थप २६ जनामा काेराेना भाइरस पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४३३ पुगेको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको

गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८३८

पोखरा, गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा ३ जिल्लाका व्यक्तिमा

नेकपा स्थायी कमिटी बैठक आज पनि बालुवाटारमा बस्दै

काठमाडाैँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शनिबार) पनि बस्दैछ। आजको बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने बताइएको छ। १० असारमा सुरु भएको बैठकको पहिलो दिन अध्यक्षद्वयले आफ्नो

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

एजेन्सी, भारतमा कोरोना भाइरसबाट शुक्रबार भारतमा १८ हजार २ सय बढी संक्रमित भएका छन् । यो संख्या एकैदिन अहिलेसम्मकै धेरै रहेको आँकडाले देखाउँछ । वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा थप ३ सय ८१ जनाको मृत्यु भएको

त्रिविको परीक्षा अझै केहि महिना नहुने

काठमाडौं, कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र सेमेस्टर प्रणालीको परीक्षालाई कसरी अगाडि बढाउने भन्ने विषयमा भर्खरै