समाचार Archive

जनमत पार्टीका ७ केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

परासी, सिके राउत नेतृत्वको जनमत पार्टीका ७ जना केन्द्रीय सदस्यले पार्टी छाडेका छन् । शनिबार पश्चिम नवलपरासीको परासीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमा केन्द्रीय सदस्यहरु कैलाश महतो

कर्णालीमा २१४ जना कोरोना संक्रमणमुक्त, ७ जना थप

सुर्खेत, कर्णाली प्रदेशमा आज एकै दिन २१४ जना कोरोना संक्रमणमुक्त भएका छन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज दैलेखको नौमुले आइसोलेसनबाट १३२ जना, डुङ्गेश्वर आइसोलेसन सेन्टरबाट ६३ जना र नारायण क्याम्पसको आइसोलेसनबाट ९ कोरोना संक्रमणमुक्त

दाङ प्रतिष्ठानका तीन स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

 दाङ, दाङमा थप तीन जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएको छ । शुक्रवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षणका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक जना डक्टर सहित दुई जना अहेवमा कोरोना संक्रमण देखिएको हो ।

गुल्मीमा थप २१ जनामा कोरोना पुष्टि

गुल्मी , शनिबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या २ सय ७८ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए। संकमण

सुदूरपश्चिममा एकै दिन ९८ जनाले जिते कोरोना

कैलाली, सुदूरपश्चिमका विभिन्न अस्पतालबाट एकै दिन ९८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । शुक्रवार ९८ जना संक्रमितलाई डिस्चार्ज गरिएको हो । डोटी जिल्ला अस्पतालबाट ४९ र डडेल्धुरा जिल्लाका अस्पतालबाट ४९ गरी ९८ जनालाई डिस्चार्ज गरिएको

बैतडी क्वारेन्टिनमा खाना पकाउने व्यक्तिको मृत्यु

बैतडी,  बैतडीको एक क्वारेन्टिनमा खाना पकाउने एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ स्थित जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा रहेकाहरुलाई खाना पकाउने स्थानीय ५० वर्षीय पुरुषको मृत्यु भएको हो । शुक्रबार राति घरमै बिरामी भएका उनको

आजको बैठकमा पनि बसेनन् अध्यक्ष ओली

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको तेस्रो दिनको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली एकैछिन सहभागी भएर हिँडेका छन् । दोस्रो

१८ तोला सुन चोर्ने तीन जना पक्राउ

बनेपा, काभ्रेको बनेपा नगरपालिका–९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मङ्गलवार बिहान श्रेष्ठको खाटको घर्राभित्र राखेको करिब १८ तोला

नेपालमा पनि भित्रियो ‘सलह’ किरा

काठमाडौं, नेपालमा सलह किरा भित्रिने खतरा टरेको अनुमान भइरहेका बेला बारा र सर्लाहीमा सलह किरा देखिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव

नेकपा स्थायी कमिटी बैठक आज पनि जारी

काठमाडौं ,  नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राख्दैछन्। आजको बैठकमा नेकपा अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित