समाचार Archive

विश्वभर १ करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण,५ लाख बढीको मृत्यु

काठमाडौं , करिव ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । आइतबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ७५ हजार २६७ जना संक्रमित भएका छन् ।

अलबिदा संसारसेन पृथक ! मलेशिया हुँदै राप्तीमा सेलायो अन्तिम सपना

नाम : बीर बहादुर नेपाली (संसारसेन पृथक) जन्म  : २०३६ साल  ठेगाना  : लहँ नगरपालिका ६ जाजरकोट हाल बैजानाथ ३ बाँके  सपना :  देश बदल्ने, समाज बदल्ने समाजमा रहेको कुरीतीका बिरुद्ध २०५६ सालमा बिद्रोह गरेर जनयुद्धमा

अछाममा २ बर्षिय बलिकासहित १० जनामा कोरोना संक्रमण

अछाम, अछाम जिल्लामा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा २ बर्षिय बालिका सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गानाले कुसे न्युजलाई

दाङमा कोरोना संक्रमितको शव चार दिन पछि ब्यबस्थापन

दाङ, दाङमा मृत्यु पश्चात कोरोना पोजेटिभ देखिएको शबको चार दिन पछि आज शनिबार ब्यबस्थापन गरिएको छ । बेबारिसे अबस्थामा फेला परेकी एक बिरामी महिलाको गएको बुधबार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकी ति महिलाको

जातीय विभेद अन्त्यका लागि, दलित तथा गैह्रदलित संंजाल घोषणा

दाङ, जातीय विभेद एवं छुवाछुत अन्त्यका लागि दलित तथा गैह्रदलित बिच सहकार्य आवस्यक रहेको बताईएको छ । जातीय विभेद् एवं छुवाछुत अन्त्यका लागि नेपालमै पहिलोपटक दलित तथा गैह्रदलित राष्ट्रिय संजाल संरचना घोषणा कार्यक्रमका वक्ताहरुले जोड दिएका

दाङमा थप ३१ जनामा काेराेना संक्रमण पुष्टि, कुन पालिकाका कति छन् ?

दाङ, दाङमा शनिबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा घोराही उपमहानगरपालिकाका २८ जना, बंगलाचुली गाउँपालिकाका २ जना र बबई का १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

शनिबार मात्रै सुदूरपश्चिम प्रदेशमा २ सय २८ जनामा कोरोना संक्रमण

धनगढी, सुदूरपश्चिममा आज दुई सय २८ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज दुई सय २८ जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य

काठमाडौंमा थप पाँच जनामा कोरोना संक्रमण

काठमाडौं,नेपालमा आज (शनिबार) कोरोना संक्रमण पुष्टि भएका ५५४ जनामध्ये पाँच जना काठमाडौं उपत्यकाका रहेका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप पाँच जनामा कोरोना पुष्टि भएको

शनिबार कुन जिल्लामा कति थपिए ? (विवरणसहित)

काठमाडौं- नेपालमा शनिबार थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १२ हजार

आज थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर