समाचार Archive

थप ४३४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार १६२

काठमाडौं,  बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका

आइफेल टावर १ सय ४ दिनपछि खुल्ला

एजेन्सी, कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टावर १ सय ४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खुला गरिएको छ।विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको टावर अझै केही समय पर्यटकका भने लागि खुला

लागुऔषध कारोबार आरोपमा प्रहरी निरीक्षक पक्राउ

काठमाडौं, नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले प्रहरीका एक अधिकृतलाई लागूऔषध कारोबारमा संलग्न भएको आशंकामा पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रहरी निरीक्षक रुद्र शाही छन्। ललितपुर प्रहरी परिसर जावलाखेलमा कार्यरत शाहीलाई ब्युरोले बिहीबार नियन्त्रणमा लिएको हो। ब्यूरोका

कोरोना संक्रमणबाट पाटन अस्पतालमा ५० वर्षीय पुरुषको मृत्यु

काठमाडौं,  कोरोना भाइरस संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको आज (बिहीबार) विहान ७ बजेतिर मृत्यु भएको हो । चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै

संक्रमितको शव व्यवस्थापन गर्ने प्रहरी माथि ढुङ्गामुढा

पोखरा,  कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापनका लागि पोखरा–३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहनसहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका हुन् । उनीहरुले

भारतको धौलीगंगा बाँध खोलिँदै, सतर्क रहन आग्रह

बैतडी, भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ। एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार बाँध यही असार १५ गते राति १२ बजेदेखि असार १६ गते बेलुका पौने

डीडीसीले घ्यु र धुलो दूधको मूल्य घटायो

बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएको भन्दै सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान (डीडीसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ । यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर

आज दिनभर हल्का वर्षा हुने

काठमाडौं ,  देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले प्रदेश १, प्रदेश २, वाग्मती

सल्यान अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना, अस्पताल सिल

सल्यान  , सल्यान अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सल्यान अस्पताल सिल गरिएको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएसँगै आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको सल्यान अस्पतालले जनाएको छ। भारतलगायत बाह्य देशबाट आएका नागरिकको

आज १ हजार २३१ नेपालीलाई स्वदेश फर्काइँदै

काठमाडौं , विभिन्न देशबाट विमान चाटर्ड गरी आज १ हजार २३१ जना नेपालीलाई स्वदेश फर्काइँदैछ । सरकारले लकडाउनको समयमा विभिन्न देशमा रहेका नेपालीहरुलाई दुतावास मार्फत सम्पर्क गरी स्वदेश फर्काउने काम गरिरहेको छ । सोही क्रममा आज