समाचार Archive

अवैध रकमसहित तीन जना पक्राउ

जनकपुरधाम, १८लाख अवैध रकमसहित प्रहरीले महोत्तरीबाट ३ जनालाई पक्राउ गरेको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर २ स्थित भलुई चोकबाट ३ जनालाई १८ लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका

कैलालीमा विप्लव समूहका ६ जना पक्राउ

कैलाली, प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) समूहका कैलाली जिल्ला जनसरकार प्रमुखसहित ६ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका-९ का ४८ वर्षीय दलबहादुर विकसहित ६ जनालाई पक्राउ गरेको हो प्रहरीका अनुसार पक्राउ पर्नेमा

आफैं जोकर बनेको त्यो दिन

कुरा ०५०/ ५१ साल तिरको हो । भोजपुर घर बताउने रमेश नाम गरेका एक जना साथि मेरो रूम पाट्नर थिए । जोरपाटी स्थित एभरेष्ट डाईङमा कामको चाप हमेसै हुने हुदा १५/१५ दिनमा काम गर्ने समय बदलिन्थ्यो

देउखुरीको प्रभात सहकारीको रकम हिनामिना गर्ने चौधरीलाई तीन वर्ष एक महिना कैद

भालुवाङ,  देउखुरीकाे एक सहकारी संस्थाको रकम हिनामिना गर्ने व्यवस्थापकलाई दाङ देउखुरी जिल्ला अदालतले ६६ लाख २९ हजार २ सय ४९ रुपैयाँ बराबरको विगो र सोही रकम बमोजिमको जरिवाना सहित ३ वर्ष १ महिना कैद सजायको फैसला

दाङको राप्ती गाउँपालिकामा ८ जना सहित दाङमा ३४ जनामा कोरोना पुष्टि

दाङ, दाङमा आईतवार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा ४० जनाको रिपोट पोजेटिभ आएको छ । जसमा देउखुरीकाे राप्ती गाउँपालिकाका ८ जना सहित दाङमा ३४

दाङमा पनि भेटियाे सलह, सचेत रहन किसानलाई आग्रह

दाङमा आईतबार बिहान सलह किरा देखापरेकाे छ । दाङको तुलसीपुर-४ स्थित जनश्रम माध्यामिक विद्यालय खाद्रेमा सलह देखा परेकोे वडा अध्यक्ष बालकृष्ण रानाले जानकारी दिएका छन् ।बिहान विद्यालयको वरपर सलह किरा देखा परेपछि सम्वन्धित कार्यालयलाई वडा अध्यक्ष

साहारा विहिनहरूको साहारा बनेको निलसागर आफै साहारा खोज्दै

दाङ,  साहारा विहिनहरूको साहारा बनेको दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रम अहिले आफै साहारा खोजिरहेको छ । आश्रम अहिले लकडाउनका कारण सबैभन्दा बढी प्रभावित बनेको छ। लकडाउनले सहयोगी, मनकारीदाता, जन्मदिन

सुदूरपश्चिममा थप १९५ जनामा कोरोना, संक्रमितको संख्या २३०९

धनगढी, सुदूरपश्चिममा १ सय ९५ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा भएको परीक्षणमा आइतबार १ सय ९५ जनामा कोरोना पुष्टि

नक्सा सच्याए वापत मलाई हटाउन खोजिंदैछ : प्रधानमन्त्री

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउन कोसिस गरिरहेको बताएका छन् । आइतबार बालुवाटारमा आयोजित जननेता मदन भण्डारीको जन्मजयन्तीको कार्यक्रममा यस्तो बताएका हुन् । भारतलाई नयाँ नक्सा छाप्यो भनेर आफुलाई प्रधानमन्त्रीबाट हटाउन्छु भन्ने

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२७७२

काठमाडौं, नेपालमा आज (आइतबार) थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार