समाचार Archive

विश्वकप फुटबल छनोट खेल एक वर्ष धकेलियो
काठमाडौं, विश्वकप फुटबल प्रतियोगिताका छनोट खेल एक वर्षका लागि पछि धकेलिएको छ । कोरोना महामारीका कारण एसियन फुटबल कन्फेडेरेसन एएफसी ले छनोट खेल सन् २०२१ सम्मका लागि स्थगित गर्ने निर्णय बुधबार गरेको हो । एएफसीको यो

चीनद्वारा सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री प्रदान
सिन्धुपाल्चोक, कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका

कोरोना कारण पूर्वमेयर कृष्ण गिरीको मृत्यु
जनकपुरधाम , कोरोना संक्रमणका कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ। जनकपुरको रामा होटेलका संचालक ७२ वर्षीय गिरीको मंगलबार राति मृत्यु भएको हो । गिरीको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । १५

कोरोना कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु
काठमाडौं, नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। ललितपुरका विभिन्न अस्पतालमा ३ र सप्तरी, रुपन्देही र धरानमा एक–एक जनाको मृत्यु भएको हो। ललितपुरको पाटन, किष्ट र मेडिसिटी अस्पतालमा १ १ जनाको मृत्यु भएको

सुनको मूल्यमा भारी गिरावट
काठमाडौँ, नेपाली बजारमा पनि सुन तथा चाँदीको मूल्यमा भारी गिरावट आएको छ। साउन २८ गते, बुधबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन
समय-सम्वाद
आयो हावासँग लहरिँदै रोग संहारकारी आयो लाखौँ शव मनुजका कातमा खात हारी कोरोना भय अब सबै विश्वमा फैलिएको धर्ती बोलिन् बुझ प्रकृतिको रूप हो मैलिएको । छाया पर्खीकन कति रुँदै फर्किए हात रित्तै दायाँबायाँ चलमल गरे

मेरो मगन्ते मित्र
मेरो एउटा साथी छ जब जब म नया कपडा नया पेन्ट टिसर्टमा सेन्ट र मख्लर लगाएर घरबाट चोकसम्मको सफरमा हिन्छु जब म बेहुलो झै सजिएर सुन्दर भएर बजार निस्किन्छु तब उ दङ्ग परेर मलाई टाउकोदेखि शरिरसम्म

साउने झरी अझै केही दिन जारी रहने
काठमाडौँ , अझै केही दिन साउने झरी जारी रहने भएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिम क्षेत्रको नेपाल नजिक दक्षिणतर्फ छ । त्यसैले अबको वर्षा नेपालको पश्चिममै बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारभन्दा

पाटन अस्पतालमा एक र बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं, ललितपुरको पाटन अस्पतालमा एक र बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा जनकपुरकी २८ वर्षीया महिलाको उपचाररकै क्रममा ज्यान गएको हो । यही साउन १८ गते उनी
काठमाडौं उपत्यकामा तीव्र गतिमा फैलिँदै संक्रमण
काठमाडौं ,लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएको हो। काठमाडौंमा

