समाचार Archive

नेपालगञ्ज २७ गते राति १२ बजे सम्मका लागि सिल
बाँके , जिल्ला प्रशासन कार्यालय, बाँकेले आज राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका सिल गरेको छ समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी स्वाब सङ्कलन र परीक्षणको दायरा

भारतमा कोरोनाबाट १९६ जना डाक्टरको मृत्यु
एजेन्सी, भारतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १९६ जना डाक्टरको मृत्यु भएको छ। त्यहाँको इन्डियन मेडिकल एसोसियसन (आईएमए) का अनुसार हालसम्म यति ठूलो संख्यामा डाक्टरहरुको मृत्यु भएको हो। आईएमएले यो डरलाग्दो तथ्यांक सार्वजनिक गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई

फरक फरक स्थानमा ४ जना मृत फेला
काठमाडौं, फरक फरक स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका २८ बागबजारस्थित शहिद शुक्र गल्लीमा हाल एकिन नाम, वतन नखुलेका करिब ५३ बर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रुपन्देहीको

बाँकेमा शनिवार थप २० जनामा कोरोना पुष्टि
नेपालगन्ज, बाँके भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये बाँकेका २० जना भने दुई जना बर्दियाका हुन् । नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाका १६ जना र कोहलपुरका चारजनामा

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३ जनाको मृत्यु भएको बताएका हुन्। योसँगै
काठमाडौंमा थपिए ५९ जना कोरोना पुष्टि
काठमाडौं,पछिल्लो २४ घण्टामा काठमाडौंसहित उपत्यकाका ३ जिल्लामा ५९ जना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै काठमाडौंका ५६ जना रहेका छन् भने भक्तपुर र ललितपुरका ३–३ जनामा कोरोना पुष्टि भएको हो।

आज ३७८ जनामा कोरोना पुष्टि, ४९९ जना डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ३७८ जना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको

कोरोना समुदायमै फैलिएपछि बर्दियामा निषेधाज्ञा जारी
बर्दिया, समुदायमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि बर्दियामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला स्तरमा बैंक कर्मचारी, जनप्रतिनिधि लगायत थुनुवामा समेत कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले पाँच दिनका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।

नुवाकोटमा भिरबाट लडेर एक जनाको मृत्यु
नुवाकोट, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही स्थानका ४३ वर्षका रामबहादुर तामाङको कल्लेरीडाँडास्थित भिरबाट लडेर शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए

सप्तरीमा सर्पको टोकाइबाट एक युवकको मृत्यु, एक घाइते
सप्तरी, सप्तरीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका– १६ बोरिया बस्ने पवन देवका १६ वर्षीय छोरा गोलु देव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घर नजिकै डुलिरहेका अवस्थामा

