समाचार Archive

कपिलबस्तुमा २४ लाख बराबरको अबैध भारतीय रकम बरामद

कृष्णनगर,  शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको साढे २४ लाख भारतिय रकम बरामद गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट भन्दा ४ सय मिटर पुर्व ड्युटीमा रहेको शसस्त्र प्रहरी

कर्णालीमा पुन २३ जना कोरोना संक्रमित थपिए

 कर्णाली,   प्रदेशमा आज २३ जना कोरोना संक्रमित थपिएका छन्।सुर्खेतमा ८६ वर्षिया महिलासहित १८ जना, दैलेखमा ४ जना र सल्यानमा १ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णालीका कुल संक्रमितको संख्या २ हजार ३४ जना पुगेको छ।

१३ औँ सागमा पाकिस्तानका तीन पदक खोसियो

काठमाडौं ,  १३ औँ दक्षिण एसियाली खेलकुदमा पाकिस्तानले जितेका दुई स्वर्णसहित तीन पदक खोसिएको छ ।ट्रयाक एण्ड फिल्डको १ सय १० मिटर हडल्समा स्वर्ण विजेता मोहम्मद नइम, ४ सय मिटरका स्वर्ण विजेता मेहबुब अली र सय

पत्रकार बलराम बानियाँ मृत फेला

काठमाडौँ, कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् ।महानगरीय अपराध महाशाखाका अनुसार दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका बानियाँको मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा शव फेला परेको हो । हाल

विश्वकप फुटबल छनोट खेल एक वर्ष धकेलियो

काठमाडौं, विश्वकप फुटबल प्रतियोगिताका छनोट खेल एक वर्षका लागि पछि धकेलिएको छ । कोरोना महामारीका कारण एसियन फुटबल कन्फेडेरेसन एएफसी ले छनोट खेल सन् २०२१ सम्मका लागि स्थगित गर्ने निर्णय बुधबार गरेको हो । एएफसीको यो

चीनद्वारा सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री प्रदान

सिन्धुपाल्चोक, कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका

कोरोना कारण पूर्वमेयर कृष्ण गिरीको मृत्यु

जनकपुरधाम , कोरोना संक्रमणका कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ। जनकपुरको रामा होटेलका संचालक ७२ वर्षीय गिरीको मंगलबार राति मृत्यु भएको हो । गिरीको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । १५

कोरोना कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु

काठमाडौं, नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। ललितपुरका विभिन्न अस्पतालमा ३ र सप्तरी, रुपन्देही र धरानमा एक–एक जनाको मृत्यु भएको हो। ललितपुरको पाटन, किष्ट र मेडिसिटी अस्पतालमा १ १ जनाको मृत्यु भएको

सुनको मूल्यमा भारी गिरावट

काठमाडौँ, नेपाली बजारमा पनि सुन तथा चाँदीको मूल्यमा भारी गिरावट आएको छ। साउन २८ गते, बुधबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन

समय-सम्वाद

आयो हावासँग लहरिँदै रोग संहारकारी आयो लाखौँ शव मनुजका कातमा खात हारी कोरोना भय अब सबै विश्वमा फैलिएको धर्ती बोलिन् बुझ प्रकृतिको रूप हो मैलिएको । छाया पर्खीकन कति रुँदै फर्किए हात रित्तै दायाँबायाँ चलमल गरे