समाचार Archive

खरिपाटी क्वारेन्टाइनमा रहेका १ सय ७५ जना आजै घर फर्किने
काठमाडौं, भक्तपुरस्थित खरिपाटी क्वरेन्टाइनमा रहेका १ सय ७५ जना नेपालीको दोस्रो पटकको कारोना परीक्षणको रिपोर्ट आज दिउँसो आउने भएको छ । चीनको कोरोना प्रभावित क्षेत्रबाट गत फागुन ४ गते नेपाल ल्याइएका उनीहरुको दोस्रो पटकको कोरोना परीक्षण

विप्लव समूह शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पक्राउ
जनकपुरधाम , प्रतिबन्धित नेकपा विप्लव समूहका अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष गौरी नारायण मण्डल परेका छन्। धनुषाको मिथिला बिहारी नगरपालिका ३ मिथिलेश्वर घर भएका मण्डललाई धनुषाकै गणेशमान चारनाथ नगरपालिका ५ सखुवनी खोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी

सडक विस्तारका लागि आफैँ घर भत्काउँदै स्थानीयवासी
दाङसडक विस्तार हुन थालेपछि तुलसीपुर उपमहानगरपालिका–६ ज्ञानज्योति मार्ग टोलका बासिन्दाले आफैँ घर भत्काउन थालेका छन् । तुलसीपुर विकास प्राधिकरणले सडक विस्तार गर्न शुरु गरेपछि सोही टोलका बासिन्दाले आफैं घर भत्काउन थालेका हुन् प्राधिकरणले सो क्षेत्रमा सडक

विदेश पढ्न जाने नेपालि विद्यार्थीलाई तत्काल एनओसी नदिने
काठमाडौं, विदेशी विश्वविद्यालय तथा कलेजमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीले तत्कालका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नपाउने भएका छन् । आइतवार बसेको मन्त्रिपरिषद बैठले तत्कालका लागि विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको हो । कोरोना भाइरसको

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा भारतीय चिकित्सक सहभागी
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार(आज) अस्पताल भर्ना हुँदैछन् । बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुने भएका हुन् । दुबै मिर्गौला फेल भएपछि ०६४ सालमा

दुई महिनापछि सञ्चालन डोल्पाका विद्यालय ; उपल्लो क्षेत्रका अझै बन्द
डोल्पा , अत्यधिक चिसो भएपछि बन्द भएका डोल्पाका विद्यालयहरु दुई महिनापछि खुलेका छन्। गत पुस पहिलो सातादेखि बन्द भएका तल्लो डोल्पाका पाँचवटा स्थानीय तहका विद्यालयहरु चिसो कम हुन थालेपछि खुलेका हुन्। तल्लो डोल्पामा रहेका त्रिपुरासुन्दरी र

यी हुन् कोरोनाभन्दा इतिहासकै १० प्राणघातक संक्रमण
पछिल्लो समय विश्वभर कोरोना भाइरसको त्रासदी छ । भाइरस फैलिने डरले यात्रामा कटौती भएका छन्, भिसामा प्रतिबन्ध लागेको छ अनि जताततै क्वारन्टिन छ । भाइरसको संक्रमण रोग्न वैज्ञानिकहरु दिनरात खोप र औषधि बनाउन लागि परेका छन्

ट्रयाक्टरको ठक्करबाट दुईको मृत्यु, एक घाइते
सुर्खेत, वीरेन्द्रनगर नगरपालिकाको खजुरामा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा वीरेन्द्रनगर–१० का ३३ वर्षीय यामबहादुर विक र ३२ वर्षीय खगेन्द्र विक रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले

प्रहरीको सुन्दर नाराभित्र क्रुर व्यवहार !
सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्। ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको खोजीमा छन्। बिहीबार

आरक्षण सिटको अनुगमनमा महिला ट्राफिक परिचालन
काठमाडौं,सार्वजनिक सवारी साधनमा आवतजावत गर्ने क्रममा तपाईं आरक्षण सिटमा बस्नुभएको त छैन ? याद गर्नुस् ती सिटहरु अपांग, महिला तथा जेष्ठ नागरिकका लागि छुट्याएका हुन् । यदि तपाईं आरक्षण सिटमा बसिरहनुभएको छ भने ट्राफिक प्रहरीको कारबाहीमा