समाचार Archive

सडकको अवस्था बुझ्‍न मन्त्री मानन्धर पैदल यात्रा

काठमाडौं , शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौंका सडकको अवस्थाबारे स्थलगत अनुगमन थालेका छन्। सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने कामलाई तीव्रता दिएसँगै पछिल्लो अवस्थाबारे मन्त्री मानन्धरले पैदल अनुगमन गरेका हुन्। शुक्रबार बिहान मन्त्री मानन्धरले

अत्यधिक रक्सी सेवन गर्दा धनुषामा ५ मृत्यु

जनकपुर , होलीमा अत्यधिक मदिरा पिउँदा धनुषामा ५ जनाको मृत्यु भएको छ । अत्याधिक रक्सी सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा ५ जनाएको मृत्यु भएको हो । रक्सी सेवन गरेका ३ जनाको

सुर्खेतमा नक्कली चिकित्सक पक्राउ

सुर्खेत,अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो

जनकपुरमा युवतीको शव पोखरीमा भेटियो

जनकपुर, जनकपुरमा एका विहानै एक युवतीको शव बरामद भएको छ । प्रदेश नम्बर–२ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ स्थित गोरधोई पोखरीमा एक युवती मृत अवस्था बरामद भएको हो । विहान मर्निंग वाकको क्रममा

प्रधानमन्त्री पत्नी सोफी ट्रूडोलाइ कोरोना संक्रमण

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी पत्नी सोफी ट्रूडो पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। सोफी बिहीबार ब्रिटेनबाट एक कार्यक्रममा सहभागी भएर फर्केकी थिइन्। त्यसपछि उनलाई ज्वरो आउनेलगायतका लक्षण देखिए पछि उनकाे उपचार गरिएकाे थियो। डाक्टरले नमुना परीक्षण

कोरोना बाट ज्यान गुमाउनेको संख्या ४९ सय पुग्यो

काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १२७ मा पुगेको छ  । चीनको वुहानबाट फैलिएको यो भाइरसको संक्रमणबाट ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ लाख ३४ हजार ६ सय

कोरोना भाइरसबाट भारतमा एकजनाको मृत्यु

कोरोना भाइरसका कारण भारतमा एक जनाको मृत्यु भएको छ। भारतको कर्नाटक कालबुर्गीमा भाइरसबाट ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी साउदी अरबबाट हालै भारत फर्किका थिए। कर्नाटक राज्यको स्वास्थ्य र परिवार कल्याण

वैदेशिक रोजगारीबाट फर्केका युवा बेरोजगार

काठमाडौं ,वैदेशिक रोजगारीबाट फर्केकामध्ये ५५.८ प्रतिशत युवा बेरोजगार रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनअनुसार पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका ४१ प्रतिशत व्यक्ति काम खोज्नै प्रयास गर्दैनन्। पर्केकामध्ये १४.३ प्रतिशत व्यक्तिले काम

कालापानी क्षेत्रका विदेशी सेना हटाउने प्रस्ताव

नेपाली भूमि कालापानी क्षेत्र (लिम्पियाधुरा र लिपुलेक) मा रहेका विदेशी सेना हटाउनेसम्बन्धी संकल्प प्रस्ताव पेस गर्र्र्र्र्ने कार्यसूची प्रतिनिधिसभाले हताएकामा नेकपाका सांसदले आपत्ति जनाएका छन् । संघीय संसद् सचिवालयले बिहीबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सत्तारुढ नेपाल कम्युनिष्ट

चीनमा रोकिएका सामान सहज रुपमा नेपाल आउन सुरु

कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आईरहेको जानकारी दिए । केही हप्तादेखि