समाचार Archive

नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरुले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको छ ।  बिहारको संस्कृत

कोरोना संक्रमण ; १ सय २३ देशमा मृतकको संख्या ४६ सय

काठमाडौं, कोरोनाभाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । संक्रमित १ लाख २६

बाँकेमा टिपरको ठक्कर र आगलागीबाट दुई जनाको मृत्यु

नेपालगन्ज, बाँकेमा छुट्टाछ्ट्टै दुई घटनामा दुई जनाको ज्यान गएको छ। जानकी गाउँपालिका–३ खजुरारोडस्थित जय सियाराम मेनुफैक्चरिङ इन्डष्ट्रिज प्रा.लि. नामक चप्पल कारखानामा आगलागी हुँदा एक जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंहका

आगो लागेको ठाउँमा भेटियो शव

नेपालगन्ज, बाँकेको जानकी गाँउपालिका ३ खजुरारोडस्थित चप्पल कारखानामा लागेको आगलागीमा परेर एकजनाको जलेको अवस्थामा शव भेटिएको छ । अमरदिप सिंह र मनु केडिया संचालक रहेको जयसियाराम मेनुफेक्चरिंग ईण्डष्ट्रीज प्रालीमा गएराती एक बजेदेखि बुधबार विहान ७ बजेसम्म

चीनसँग जोडिएको डोल्पामा प्रहरीको उच्च सतर्कता

डोल्पा , डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ। कोरोना भाइरस प्रभावित देश चीनसँग सिमाना जोडिएकाले पनि उपल्लो डोल्पाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। चीनसँग सिमाना जोडिएका

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य : डा खड्गा

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपण गरिएको ८ औं दिनसम्म आइपुग्दा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य अवस्थामा रहेको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेम कृष्ण खड्गाले जानकारी दिए । प्रधानमन्त्री

चीनका लागि प्रस्तावित राजदूत पाण्डेको संसदीय सुनुवाइ शुरु

काठमाडौं– सङघीय संसद् संसदीय सुनुवाइ समितिले जनवादी गणतन्त्र चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । समितिको आजको बैठकले प्रस्तावित राजदूत पाण्डेका बारेमा कुनै गुनासो वा उजुरी भएमा त्यस्ता सूचना र

बिस्फोटका योजनाकार देव गुुरुङ पक्राउ

काठमाण्डौँ, पुर्वमन्त्री गोकुल बास्कोटाको भक्तपुर स्थित घरमा बम बिस्फोटका योजनाकार देव बहादुर गुुरुङ पक्राउ परेका छन । पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख

टिप्परले फेरी लियो एक महिलाको ज्यान , तनाबमा कोहलपुर

कोहलपुर, कोहलपुर नगरपालिका–९ पिपरी चोक नजिकै टिप्परले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । झण्डहवा गाउँदेखि हाइवेतर्फ आइरहेको रा १ ख २१८८ नंम्बरको टिप्परले ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की ४५ वर्षीय रामपति थारुको ज्यान

नेपालमा कोरोना नियन्त्रण गर्न चीनले सघाउने

नेपालमा कोरोनाको समस्या भए नियन्त्रणका लागि चीनले पूरा सहयोग गर्ने जनएको छ । मङ्गलबार कोरोनको संक्रमण, नियन्त्रण र पूर्वतयारीका विषयमा संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको भेटका क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले