समाचार Archive
कोरोना भाइरसले लियो ८८ हजारको ज्यान
काठमाडौं, प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणले हालसम्म विश्वका ८८ हजार ४४१ जनाको ज्यान लिइसकेको छ । आज (बिहीबार) बिहान सात बजेसम्ममा कोरोना भाइरसबाट विश्वमा १५ लाख १७ हजार ९५ मानिस संक्रमित भएका छन् । कोरोना संक्रमणबाट

एकाबिहानै लकडाउन उल्लंघन गर्ने १ हजार ३७८ जना पक्राउ
काठमाडौं, प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने १ हजार ३ सय बढीलाई पक्राउ गरेको छ । आज बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ३७८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमा १ हजार

बाँकेमा लकडाउन उलंघन गर्ने १ सय २ जना प्रहरी फन्दामा
नेपालगन्ज,बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले लकडाउन उलङ्घन गर्ने १ सय २ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार प्रहरीले इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग गरि ९८ जना पुरुष ४ जना महिलालाई नियन्त्रणमा लिएको हो । नेपालगन्जका बिभिन्न

नेपालगंज मुस्लिम सामाजद्वार राहत बितरण
नेपालगन्ज, नेपालगंज उप महानगरपालिकाका बिपन्न परिबारलाई मुस्लिम सामाजले राहत बितरण गरेको छ । नेपालगन्ज कारकाँदो बस्ने दैनिकी मजदुरी गर्ने अतिबिपन्नलाई सामाग्री बितरण गरेको हो । नेपालगंज मुस्लिम समाजको तर्फबाट राधा कृष्ण मन्दिर कारकादौंका धर्मगुरू र उक्त

कोरोना अस्पतालमा मृत्यु भएका थापाको शव बुझ्न परिवार तयार
बुटवल, रुपेन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको परिवार शव बुझ्न तयार भइको छ । वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थापा कोरोना संक्रमणको आशंकामा अस्पताल भएका थिए । अस्पतालमा उपचारकै क्रममा उनको

अब देखि भरी सिलिन्डर ग्यास पाइने
काठमाडौं, आइतवारदेखि पुन भरी सिलिन्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले आइतबारदेखि भरि सिलिन्डर ग्यास वितरण गर्न निर्देशन दिएको हो । निगम सञ्चालक समितिको बुधवारको बैठकले पूरै तौलको सिलिन्डर विक्री गर्ने निर्णय गरेको हो
हतियारसहित वडाध्यक्ष पक्राउ
कैलाली,गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान हतियारसहित पक्राउ परेका हुन् । वडाध्यक्ष शाहीलाई सशस्त्र प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को

राप्ती गाउँपालिकालाई संस्थागत विद्यालयहरूद्वारा राहत रकम प्रदान
भालुवाङ, दाङको राप्ती गाउँपालिका स्तरीय प्याब्सन तथा एन प्याब्सनमा अावद्व संस्थागत विद्यालयहरूले बुधबार एक कार्यक्रमका बिच राप्ती गाउँपालिकालाई ६१ हजार १ सय ११ रूपैयाँकाे राहत रकमकाे चेक हस्तान्तरण गरेका छन् । विश्व व्यापी रूपमा फैलिएको काेराेना

अग्रवाललाई ७ दिन थुनामा राख्न प्रशासनको अनुमति
काठमाडौं, कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई काठमाडाैं प्रशासनले ७ दिन थुनामा राख्न अनुमति दिएको छ । कुटनीतिक नियोगको गाडी दुरुपयोग गरी कोरोना भाइरसको ज्वरो नाप्ने थर्मल गन बढी

लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सक बर्खास्त
बुटवल,कोरोना भाइरसको संक्रमण फैलिएको चुनौतीपूर्ण परिस्थितिमा ड्युटीमा हाजिर नभएको भन्दै ५ नम्बर प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सकलाई बर्खास्त गरेको छ । प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालको ठाडो आदेशमा प्रादेशिक

