समाचार Archive

आफू खुसी राहत वितरण नगर्न दाङ प्रशासनको आग्रह
भालुवाङ, जिल्ला प्रशासन कार्यालय दाङले आफु खुसी राहत सामाग्री वितरण नगर्न सवैमा आग्रह गरेको छ । दाङ जिल्लामा विभिन्न संघसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने

हालसम्म लकडाउन उल्लंघन गर्ने ५ हजार १९१ सवारी साधन नियन्त्रणमा
काठमाडौं, सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले थप कडाइ गर्ने भएको छ । अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा समेत ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाइ गरेको

पुर्बमन्त्री बिष्टद्धारा चौकुने गाउँपालिकालाई सेनिटाइजर सहयोग
सुर्खेत, नेपाली काँग्रेसका नेता तथा पुर्व सुचना तथा सन्चार राज्यमन्त्री तप्त बहादुर बिष्टले सेनिटाइजर सहयोग गरेका छन । रोग लाग्नु भन्दा रोग लाग्न नदिनुनै बेस भन्ने मुलमन्त्रका साथ मंगलबार चौकुने गाउँपालिका सु्र्खेतलाई पुर्वराज्यमन्त्रीले सेनिटाइजर सहयोग गरेका
दाङको राप्ती गापामा भारत र तेस्रो मुलुकबाट आएका ३० जनाको स्वास्थ्य परिक्षण
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकामा भारत र तेस्रो मुलुकबाट आएका नागरिकहरूको स्वास्थ्य परिक्षण कार्यक्रम मंगलबार पनि जारी रहेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरि देशनै लकडाउन भएपछि भारत र तेस्रो मुलुकबाट आएका नागरिकहरूको स्वास्थ्य अवस्था

कालोबजारी गरेको अभियोगमा अग्रवाल पक्राउ
काठमाडौं, शंकर ग्रुप तथा जगदम्बा स्टीलका मालिक सुलभ अग्रवाल पक्राउ पारेका छन् । आज दिउँसो प्रहरीले अग्रवाललाई न्यूरोडबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार अग्रवालमाथि ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको अभियोग छ । अग्रवालको साथबाट

बाँकेमा लकडाउन उलङ्घन गर्ने ११ सय मोटरसाइकल नियन्त्रणमा
नेपालगन्ज,बाँके लकडाउन उलङ्घन गर्ने ११ सय बढि मोटरसाईकल र स्कुटर नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले नेपालगन्ज र कोहलपुरका बिभिन्न स्थानबाट तिन दिनमा ११ सय बढि निजि सवारी साधन नियन्त्रणमा लिएको हो । लकडाउन अवेज्ञा
कोरोनाको परीक्षण व्यापक बनाउन देउवाको माग
काठमाडौं, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि यसलाई गम्भीरता साथ लिनुपर्ने पनि देउवाले उल्लेख

लकडाउनका बेला दूध ढुवानी गर्ने गाडीमा भेटियो रक्सी
हेटौंडा,‘दूध ढुवानी सेवा’ लेखेको स्टीकर टाँसी अटोमा रक्सी (मदिरा) तस्करी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान ६ बजेतिर हेटौंडा उपमहानगरपालिका– २ चौकीटोलमा चेकजाँचका क्रममा ना १ ह ५३८१ नम्बरको अटोलाई प्रहरीले रक्सीसहित

लकडाउन उल्लघंन हुन थालेपछि कोहलपुर प्रवेशमा कडाई
कोहलपुर,बाँके लकडाउनकाे उलंघनकाे मात्रा बढेपछि सरकारले कोहलपुर प्रवेशमा निषेध गरेकाे छ । आगामी बैशाख ३ गतेसम्म लकडाउनको अवधी थपेसँगै बाँकेको कोहलपुर क्षेत्रमा कडाई गरिने भएको हाे । कोहलपुर नगरपालिकाले आफ्नो क्षेत्रलाई चार घेरामा राखेर लकडाउनलाई प्रभावकारी बनाउने

बाँकेमा लकडाउन उल्लंघन गर्ने २१९ सवारीको चाबी खोसियो ।
नेपालगञ्ज ,बांके कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि सरकारले यतिबेला लकडाउनको घोषणा गरेको छ । बाँकेमा दिनभर लकडाउनको उल्लंघन नभए पनि साँझपख मानिसहरु सडकमा निस्कन थालेपछि प्रहरी समेत आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ । लकडाउनको

