समाचार Archive
कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
काठमाडौं, अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुने मानिसको संख्या १० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ८६९पुगेको छ । साथै समग्र संक्रमित पनि तीन

४५ वर्षीय बस्नेत चार दिनदेखि सम्पर्कबिहिन, खोजि गर्दिन परिवारको आग्रह
कोहलपुर, बाँके कोहलपुर नगरपालिका वडा नं ८ घर भएका बलबहादुर भनीने असाड बस्नेत चारदिन देखि बेपत्ता भएको बताइएको छ । स्विकाेट ३ सल्यान स्थायी घर भएका हाल काेहलपुर ८ बस्ने बस्नेत बझाङ जिल्लाको देउरा बजारबाट १६

दुबईमा कोरोनाबाट एक नेपालीको मृत्यु
युएई, कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गएको छ । रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको सोमबार प्राप्त रिपोर्टबाट पुष्टि भएको छ

हतियार बिनाको सेनालाई युद्धमा पठाए जस्तै फिल्डमा पठाउनुपर्ने बाध्यता छ- अध्यक्ष सेजुवाल
कालिकोट, पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले गाउँपालिकामा आबश्यकिय स्रोत साधनको अभाव भएको बताए छन । सोमबार गाउँपालिकाको जारकोटमा आयोजित पदाधिकारीको परामर्श बैठकमा कोरोनासंग लडन गाउँपालिकामा आबश्यकपर्ने स्रोत साधनको अभाव भएको बताएका हुन । एउटा मास्कको भरमा

युवानेता मल्लद्धारा खाडाचक्र नगरपालिका वडां न ८ लाई पिपिई र मास्क सहयोग
कालिकोट, नेकपाका युवा नेता गोगन बहादुर मल्ल युनाईटेडले कालिकोट खाडाचक्र नगरपालिका वडा नं ८ लाई ४ थान पिपिई र १ सय थान मास्क सहयोग गरेका छन । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा नेपाल कम्युनिष्ट्र

पुर्वसाँसद शाहद्धारा जाजरकोटका स्वास्थ्य संस्थालाई सर्जिकल बेड उपलब्ध
जाजरकोट, जाजरकोटका पूर्व साँसद राजिवविक्रम शाहले जिल्लाका सात वटै स्थानीय तहका स्वास्थ्य संस्थालाई सर्जिकल बेड उपलब्ध गराएर सहयोग गरेका छन् । पुर्वसाँसद शाहले आफ्नै व्यक्तिगत लगानीमा जिल्लाका सात वटै पालिकाका स्वास्थ्य संस्थाहरुलाई सर्जिकल बेड उपलब्ध गराएर

खाँदबारी कारागारका एक कैदीको मृत्यु
संखुवासभा, जिल्ला कारागार खाँदबारीमा एक कैदीबन्दीको मृत्यु भएको छ। संखुवासभाको खाँदबारी कारागारका ४३ वर्षीय फूर्वा तेन्जिङ शेर्पाको मृत्यु भएको छ। जवरजस्ती करणी उद्योग मुद्दामा जेल चलान भएको शेर्पाको उपचारका क्रममा मृत्यु भएको कारगार प्रमुख विनोद अधिकारीले
अफगानिस्तानमा कोरोनाबाट एक डाक्टरको मृत्यु
अफगानिस्तानमा कोरोनाभाइरसको संक्रमितको ज्यान बचाइरहेका एक डाक्टरको मृत्यु भएको छ । अफगानिस्तानमा संक्रमणका कुनै डाक्टरको मृत्यु भएको यो पहिलो घटना हो । अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा डाक्टर काबुल

लकडाउन वैशाख ३ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं : सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समयावधि वैशाख ३ गतेसम्मलाई लम्ब्याउने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको हो।
भारतमा ४ हजारभन्दा धेरैमा संक्रमण, मृतकको संख्या १ सय ९
भारत, कोरोना भाइरसको प्रकोप विश्वभर देखिएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमतिको संख्या बढिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमणको ४ हजार ०६७ केस देखिएको छ । कोरोना

