समाचार Archive

सुर्खेत क्वारेन्टिनमा रहेका दुई जनाको रिपोर्ट पोजिटिभ
सुर्खेतको क्वारेन्टिनमा रहेका दुई जना पुरुषमा कोरोना भाइरसको परीक्षण गर्दा पाजिटिभ रिपोर्ट आएको छ। सुर्खेतबाट संकलन गरिएको स्वाबलाई कैलाली धनगढिस्थित सेती प्रादेशिक अस्पतालकाे पीसीआर बिधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएको हो। ‘थप परीक्षणका लागि उनीहरुको स्वाब काठमाडौं

लकडाउनमा जनप्रतिनिधिबीच कुटाकुट,अध्यक्षको हात भाँच्चियो
स्याङ्जा । कोरोना संक्रमणले त्राहीत्राही र हप्तौको लकडाउनको प्रभाव खेपिरहेका बेला स्याङ्जाका जनप्रतिनिधि बीच कुटाकुटा भएको घटना सार्वजनिक भएको छ । मंगलबार साँझ करिब ८ बजे वालिङ–१३ बयाँटारीस्थित जंगल रेष्टुरेण्टमा जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख दिलीपकुमार

बाँकेको जमुनाहास्थित दशगजामा बसेका सबैको रिपोर्ट नेगेटिभ, घर पठाइँदै
नेपालगञ्ज, बाँकेको जमुनाहास्थित दशगजामा राखिएका एक सय ८१ जनाको ‘आरडीटी’ टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएको बताइएकाे छ । भारतका विभिन्न शहरबाट आएका उनीहरुलाई स्थानीय प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाले दशगजामै टेन्टमा राखेकाे थियाे । राखेकाे १६ औं

लकडाउन उल्लंघन गर्नेलाई सडकमै पुसअप
भैरहवा, लकडाउन उल्लंघन गरेर सडकमा डुलि हिड्नेहरुमाथि सशस्त्र प्रहरीले नयाँ ढंगको कारबाही सुरु गरेको छ । बिहीबारबाट लकडआउन उल्लंघन गरेर जथाभावि हिडे्नेलाई सशस्त्र प्रहरीले सडकमा पुसअप गराउन सुरु गरेको हो । बिहीबार घरबाहिर जथाभावी हिड्ने ५०

सुनिलस्मृतिले विपन्न परिवारलाई राहात वितरण गर्ने
राेल्पा, सुनिलस्मृति गाउँपालिकाको विपन्न परिवारलाई राहात वितरण गर्ने भएकाे छ । विपद व्यवस्थापन कोष सञ्चालन समितिको बैठकले शाे निर्णय गरेकाे हाे । मङ्गलबार गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा बसेको वैठकले बिपन्नलाइ राहत बितरणा गर्ने निर्णय गरेकाे गाउँपालिका
राप्ती उवासंघले राप्ती गापालाई ५० हजार बराबरको खाद्य सामाग्री उपलब्ध गराउने
भालुवाङ,दाङ देउखुरीको राप्ती उद्योग वाणिज्य संघ भालुवाङले राप्ती गाउँपालिकालाई ५० हजार बराबरको खाद्य सामाग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष जगतप्रसाद पोख्रेलको अध्यक्षता तथा राप्ती गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा संघका पूर्व अध्यक्ष

बनाएको बर्षमा एकचोटी भत्कीने पुल….
गुल्मी, गुल्मीमा बैशाखमै आएको बाढीले दोस्रो पटक झेदी पुल बगाएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ र ७ जोड्ने बडिगाढ खोलामाथि बन्दै गरेको झेदी पुल बुधबार राति बाढीले बगाएको हो । साँझदेखि नै मुसिकोट

लकडाउनमा पनि भारतबाट आयात निरन्तर
नेपालगञ्ज , बन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपियाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ । यो तथ्याङ्क चैत ११ देखि ३० गतेसम्मको

सोलुखुम्बु केन्द्र बनाएर ४.७ म्याग्नेच्यूटको भूकम्प
काठमाडौं,सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ । सोलुखुम्बुको फेरालाई केन्द्र बनाए गएको भूकम्प ४ दशमलव ७ म्याग्नेच्यूटको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प राति १२ बजेर ५५ मिनेट जाँदा गएको थियो
लकडाउनलाई कडा गर्न समिति बनाएर जुटे नेपालगन्ज एयरर्पोटका स्थानीय
नेपालगन्ज ,बाँके नेपालगन्ज उपमहानगरपालिका २० का स्थानीयहरु कोरोना संक्रमणको रोकथामका लागि लकडाउनलाई कडा गर्न आफै लागि परेका छन । एयरर्पोट क्षेत्रमा धेरै हेलचक्राँइ भएको भन्दै स्थानीयहरु समिति गठन गरेर आफै जुटेका हुन । बुधबार तिर्थ बहादुर

