समाचार Archive
पूर्वप्रधानमन्त्रीहरू अझै सरकारी कार्यविधि नाघेर सुरक्षाकर्मीको दुरुपयोग गर्दै
काठमाडौं, पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि नाघेरै सुरक्षाकर्मीको दुरुपयोग गर्दै आएका छन् । सरकारले पूर्वप्रधानमन्त्रीदेखि पूर्वउपप्रधान तथा मन्त्रीहरूसहित अन्य

एक मन्त्रालयमा दुई सचिव: राज्य कोषमा करोडौंको भार
काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) का कारण बढ्दो संकटसँग जुध्ने क्रममा फजुल खर्च कटौतीको गृहकार्य थालेको सरकारले दुई सचिव रहेको मन्त्रालयमा एउटा मात्र दरबन्दी राख्ने तयारी थालेको छ । मन्त्रालय तथा अन्य विभिन्न निकायमा आवश्यकभन्दा बढी सचिव

बाँकेमा पत्रकार, प्रहरी र स्वास्थ्यकर्मीसहित ४ जनाले जिते कोरोना
नेपालगन्ज, बाँकेमा ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । शनिबार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा रहेका बाँकेको पहिलो कोरोना संक्रमित स्वास्थ्यकर्मी, पत्रकार र प्रहरीसहित ४ जना कोरोना जितेर घर फर्किएका

भक्तपुर र काठमाडौंका गरी पाँच जनामा कोरोना संक्रमण
काठमाडौं, काठमाडौंमा आज (शनिबार) चार जना कोरोना भाइरस संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६

कोरोनाका कारण थप दुईको मृत्यु, नेपालमा मृत्तकको संख्या १३ पुग्यो
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको ज्यान गएको पुष्टि भएको छ । कोरोना संक्रमणका कारण कैलाली र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको स्वास्थ्य

पत्रकारमाथिको दुर्व्यवहार रोक्न आयोगको आग्रह
काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगले पत्रकारहरुलाई आवश्यक सूचना उपलब्ध गराउन, पत्रकारमाथिको आक्रमण धम्की र दुर्व्यवहार रोक्न आग्रह गरेको छ। आयोगले शनिबार विज्ञप्ति प्रकाशित गरी लकडाउनको अवधिमा समाचार संकलनका क्रममा हिँडेका २२ जना सञ्चारकर्मी गिरफ्तार, आक्रमण, धम्की
वडाध्यक्ष घुससहित पक्राउ
पाल्पा,पाल्पा जिल्लाको स्थानीय निकायका एक जनप्रतिनिधिलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई अख्तियारको टोलीले आज बिहान करिब ८

डोल्पामा कोरोनाबाट ५३ वर्षीय पुरुषको मृत्यु
डोल्पा, डोल्पामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका–३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो। सुर्खेतबाट १६ गते जुम्ला हुदै जेठ १८ गते डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

देउखुरीका करिव ३ सय यातायात मजदुरलाई राहत वितरण
भालुवाङ, त्रिसिद्वेश्वरी राप्ती सार्वजनिक यातायात सेवा प्रालि तुलसीपुर दाङले देउखुरी क्षेत्रमा बसोबास गर्ने करिव तीन सय यातायात मजदुर, चालक, सहचालक र कर्मचारीहरूलाई खाद्यान्न राहत वितरण गरेको छ । दाङको भालुवाङ पुल्चोकबाट शुक्रबार विहानबाट राहत वितरण कार्य

क्वारेन्टाइनमा प्लाष्टिकको चामल भेटियो भन्ने समाचारप्रति गढवाको ध्यानाकर्षण
भालुवाङ, दाङको गढवा स्थित जनता माबिको क्वारेण्टाइनमा प्लाष्टिकको चामल भेटियो भन्ने भ्रामक समाचार प्रति गढवा गाउँपालिकाले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल र युटुवमा गरिएको प्रचारको पछि नलागि सत्यतथ्य कुरा

