समाचार Archive

३१ महिनामा पूरा हुने डिपिआर छ वर्षमा पनि भएन
जाजरकोट , एकतीस महिनाभित्र डिपिआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिएकामा छ वर्ष बित्दासम्म काम पूरा हुनसकेको छैन । सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपिआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी,

जुम्लामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध
जुम्ला, जुम्ला सदरमुकाम खलङ्गामा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । गएको असोज १९ गतेदेखि परेको एक साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला

कर्णाली राजमार्ग २० दिनपछि सञ्चालनमा
सुर्खेत , पहिरोका कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिराका कारण अवरुद्ध राजमार्ग सोमबार रातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो। राजमार्ग कर्णालीवासीका लागि

पाकिस्तानको बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ७ सय ३१ पुग्यो
काठमाडौँ, पाकिस्तानमा यो वर्षको वर्षा याममा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय ३१ पुगेको अधिकारीहरुले जनाएका छन् । प्रकापमा अरु १२ हजार आठ सय ६७ जना घाइते भएका छन् । बाढीका

जुम्लामा नेशनल ग्रीड अवरुद्ध
काठमाडौँ, जुम्लामा असोज अन्तिम साता आएको वर्षासँगै बाढीपहिरोले राष्ट्रिय प्रशारण लाइन (नेशनल ग्रीड) अवरुद्ध भएको छ । बाढीपहिरोका कारण क्षति पुगेपछि विद्युत आपूर्ति अवरुद्ध भएको हो । दैलेख, कालिकोट हुँदै जुम्लासम्म राष्ट्रिय प्रसारण लाइन पुगेको छ

सीमा नाका व्यवस्थित गर्न जरुरी : गृहमन्त्री खाण
भैरहवा, गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि चलायमान गराउन नाका व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । उनले नाका सुव्यवस्थित गर्न सरकार लागि परेको जिकिर गरे। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय

कर्णालीमा पुरानै एजेण्डा, पूरानै उम्मेदवार
सुर्खेत, जाजरकोट बारेकोट गाउँपालिका–९ सक्लाको लेकमा टेलिफोनको टावर जडान भएको ६ वर्षभन्दा बढी भयो । अब यो टावर सञ्चालनमा भए साविकको सक्ला गाविसका सबै सर्बसाधारण सञ्चार सेवासँग जोडिने छन् । टावर सञ्चालनका लागि पटक , पटक

बबई नदीमा नुहाउन गएका दुई किशोरी बेपत्ता
तुलसीपुर, बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको दङ्गीशरण गाउँपालिका–२ सिमलकुुनाकी १६ वर्षीया रमा शाही र सल्यानको दमाचौर घर भइ दङ्गीशरण–२ स्थित मामा घर आएकी १५ वर्षीया गोमा चन्द

डिजिटल भुक्तानीमा अभ्यस्त हुँदै नेपाली
काठमाडौँ, प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिकरुपमा रुपैयाँ पैसा नै नबोकि कारोबार गर्न सकिने भएको छ । पछिल्ला दिनमा विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि सो कुराको पुष्टि गरेको हो । कोभिड महामारी

इमरान खान पाँच वर्ष चुनाव लड्न नपाउने
इस्लामाबाद , पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्ष चुनाव लड्न नपाउने गरी लगाएको छ। गठबन्धन सरकारले विदेशी प्रतिष्ठित व्यक्तिहरूबाट पाएको उपहार बिक्रीबाट प्राप्त रकमको विवरण सार्वजनिक नगरेको आरोप लगाउँदै उक्त आदेशको माग गरेको