समाचार Archive

परिवारले शव बुझेको एक घण्टापछि कोरोना रिपोर्ट पोजेटिभ

विराटनगर, विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवारलाई बुझाएको एक घण्टापछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका २ का ६२ वर्षीय पुरुषको आज (शनिबार) बिहान ६ बजे मृत्यु भएपछि स्वाव संकलन

भारतबाट आउँदै गरेका एक व्यक्तिको धनगढीमा मृत्यु

धनगढी, भारतबाट घर आउँदै गरेका एक व्यक्तिको धनगढीमा मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका–४, लिडीका ५२ वर्षीय लोकबहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ। भारतको राजस्थानबाट शनिबार बिहान मात्र गौरीफन्टा नाकाबाट फर्किएका रावल धनगढीको मोहनापुलमा

वीरगञ्जमा कोरोना संक्रमणबाट एक महिलाको मृत्युु

पर्सा,वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको ज्यान गएको छ । वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया महिलाको उपचारकै क्रममा ज्यान गएको हो । योसँगै वीरगञ्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो

मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू !

काठमाडौं, कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी–पिसिआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ ।  बिरामीको मृत्यु भए पनि समयमा रिपोर्ट नआउँदा आफन्तहरू त्रासमा पर्ने गरेका छन् । मुख्यतः अस्पतालमा राम्रो

देउखुरीको भालुवाङ र पाखापानी क्षेत्र बिहानै देखिशिल भएपछि बजार क्षेत्र सुनसान

भालुवाङ, दाङकाे राप्ती गाउँपालिका वार्ड नं. १ काे भालुवाङ, पुलचाेकबजार र पाखापानी क्षेत्र आज बिहानबाट सिल गरेपछि बजार सुनसान देखिएकाे छ भने सुरक्षा व्यवस्था कडाई बनाईएकाे छ । समुदायस्तरमा कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलाउट

बाँकेमा ससुराको पैसा हात पार्न सालोको अपहरण

 नेपालगन्ज, बाँकेको नेपालगन्जमा एक जनाले ससुराको पैसा हात पार्न सालाको अपहरण गरेका छन्।ससुराले जग्गा किन्न राखेको पैसा हात पार्न नेपालगन्जका कल्लु भनिने कलिम खाँले सालाको अपहरण गरेका हुन्। बाँके प्रहरीका अनुसार भदौ ९ गते राति साढे

मोरङको कसेनीमा दुई समुहबीच झडप : एकको मृत्यु चार घाइते

मोरङको कसेनीमा दुई समुहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । झडप हुँदा बेलबारी ५ कसेनीका ३५ बर्षीय चन्द्रकुमार राईको मृत्यु भएको वडा अध्यक्ष विश्वबन्धु बस्नेतले जानकारी दिए । यस झडपमा परि एकै परिवारका चार

भरुवा बन्दुकसहित बाजुरामा दुई जना पक्राउ

काठमाडौं, बाजुरामा लुकाएर राखेको ५ थान भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्। बडिमालिका नगरपालिका–७ रजातोली तल्लो पलानमा लुकाई छिपाई राखेको ५ थान भरुवा बन्दुक सहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा स्थानीय ५५

काठमाडौं उपत्यकामा एकै दिन थपिए ४१५ संक्रमित

काठमाडौ,. काठमाडौं उपत्यकामा आज शुक्रबार ४१५ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३५० जना, ललितपुरका ११ जना र भक्तपुरका ५४ जनामा संक्रमण पुष्टि भएको हो। हिजो बिहीबार

मोरङ कारागारमा कैदीको शंकास्पद मृत्यु

विराटनगर,  जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु शंकास्पद रहेको पाइएपछि पीडित परिवारले छानविनको माग गरेका छन्। लागु औषध मुद्दामा जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–४ घर भएका २६ वर्षीय