समाचार Archive

पहिरोले पाँच घर पुर्‍यो, एक बेपत्ता

बागलुङ,  अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका हुन् ।

चितवनमा थप २८ जनामा कोरोना संक्रमण

चितवन , चितवनमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै हुन् । भरतपुर अस्पतालले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७

कुलमान घिसिङ भन्छन्, ‘मैले काम मात्र गरेको हुँ’

काठमाडौँ ,‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको

गृहमन्त्री थापा र पाकिस्तानी राजदूत जावेदबीच भेटवार्ता

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि पाकिस्तानका राजदूत मझर जावेदबीच शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र पाकिस्तानबीच द्विक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा छलफल भएको छ । नेपालमा आफ्नो

बाँकेमा थप २१ जनामा कोरोना पुष्टि

नेपालगन्ज, बाँकेमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार नेपालगन्जका ६ जना, कोहलपुरका ३ जना, बैजनाथका

रेडपाण्डको छाला सहित बाँकेमा पाँच जना प्रकाउ

बाँके , दुर्लभ रेडपाण्डाको छाला सहित ५ जनालाई बाँके प्रहरीले प्रकाउ गरेको छ । बैजानाथ गाउँपालिका वडा नम्बर १ मा रहेको डेलियाल रेष्टुरेण्टमा रेडपाण्डा खरिद विक्रि गर्न लागेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नग्रा,

बाँकेमा ज्वाइँको हत्या गरेको आरोपमा ससुरासहित ५ जना पक्राउ

बाँके , बाँकेमा आफ्नौ ज्वाइँ हत्या गरेको आरोपमा ससुरासहित ५ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै

काठमाडौंमा थपिए ५९७ संक्रमित

काठमाडौं,  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जना गरी जम्मा ५९७ जना संक्रमित थपिएका छन् ।

यसैबर्ष ११ करोड बढिको कारोवार गर्ने गढवाको आयाम बहुउद्देश्यीय सहकारीको लक्ष्य

देउखुरी, गढवाको आयाम बहुउद्देश्यीय सहकारी संस्थाले गढवा गाउँपालिका भर आफ्नो कार्यक्षत्र बिस्तार गर्ने भएको छ । गढवा गाउँपालिकाको सहकारी शाखा सँग सहकार्य गरी आफ्नो थप कार्यक्षेत्र बिस्तार गर्ने निर्णय गरेकाे हो । सँस्थाको शनिबार सम्पन्न छैठौं

नदीजन्य वस्तु ओसार पसारमा संलग्न सवारी साधन नियन्त्रणमा

भालुवाङ, दाङ देउखुरीको गोवरडिहा खोलाबाट नियम विपरित नदीजन्य वस्तु उत्खनन् गरिरहेको अवस्थामा एक ओटा स्क्याभेटर र दुई ओटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो प्रहरीले रा २ क ५६७१ र रा २ क ५६६८