स्वास्थ्य Archive

कलङ्कीमा भएको दुर्घटना थप दुईको मृत्यु
काठमाडौँ, काठमाडौँको कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईजनाको आज मृत्यु भएको छ । घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला परेको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु

फाइजरको खोपले अनुमति पायो
एजेन्सी, फाइजर(बायोएनटेक)ले निर्माण गरेको खोपले अमेरिकामा मान्यता पाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको दबाबका कारण फुट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन एफडीएले कोरोना भाइरसको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको बीबीसीले बताएको छ ।

नेपालमा कोरोनाबाट निको हुने बढ्दै, ९४ प्रतिशत भन्दा बढी स्वस्थ
काठमाडौं, नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ। विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो। बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ।विश्वमा ६ करोड ९२ लाख

सार्वजनिक खपतका लागि कांग्रेस सडकमाः डा केसी
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते सरकारका विरुद्ध प्रदर्शन गर्ने भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनहुँमा भएको धरपडकपछि आक्रमक बनेको कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शनमा उत्रिन नेता

फाइजर खोपलाई अनुमति दिन अमेरिकी विज्ञको साथ
वासिङ्टन, अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेका थियो । विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड–१९ को खोप व्यापक रुपमा लगाउने बाटो खुल्ला भएको थियो । संयुक्तराज्य अमेरिका विश्वमै कोरोनाभाइरसबाट सर्वाधिक

नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु
काठमाडौँ, नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६४ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।नेपालमा थप १ हजार

नेपालमा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

जनतालाई छिट्टै निःशुल्क कोरोना खोप उपलब्ध गराउनुपर्छः ईश्वर पोखरेल
काठमाडौँ, उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले जनतालाई छिट्टै निःशुल्क खोप उपलब्ध गराउने विषयमा जोड दिएका छन् । सिंहदरबारमा शुक्रबार पोखरेलले जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउन र त्यसमा भैरहेको

कोभिड १९ खोपको जानकारी युरोपमा चोरी
एजेन्सी, युरोपियन मेडिसिन्स एजेन्सी ईएमएले आफ्नो कम्प्युटर प्रणाली ह्याक भएको र कोभिड-१९ को खोपसम्बन्धी दस्तावेजहरू चोरी भएको हुनसक्ने जनाएको छ। फाइजरसँग मिलेर कोभिड-१९ खोप निर्माण गरेको बायोएनटेकले आफूले नियामक संस्थालाई बुझाएको दस्तावेजहरू ह्याकिङ्कमा चोरिएको हुनसक्ने बताएको

सांसद लिङ्देनको स्वास्थ्य बुझ्न अस्पताल पुगे लोहनी र थापा
काठमाडौं, राप्रपा अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र कमल थापाले मेडिसिटी अस्पताल पुगेर पार्टी नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिईयो पंकज बास्कोटाले अध्यक्षद्वयलाई लिङ्देनको पछिल्लो स्वास्थ अवस्था

