स्वास्थ्य Archive

नेपालमा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

जनतालाई छिट्टै निःशुल्क कोरोना खोप उपलब्ध गराउनुपर्छः ईश्वर पोखरेल

काठमाडौँ, उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले जनतालाई छिट्टै निःशुल्क खोप उपलब्ध गराउने विषयमा जोड दिएका छन् । सिंहदरबारमा शुक्रबार पोखरेलले जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउन र त्यसमा भैरहेको

कोभिड १९ खोपको जानकारी युरोपमा चोरी

एजेन्सी, युरोपियन मेडिसिन्स एजेन्सी ईएमएले आफ्नो कम्प्युटर प्रणाली ह्याक भएको र कोभिड-१९ को खोपसम्बन्धी दस्तावेजहरू चोरी भएको हुनसक्ने जनाएको छ।  फाइजरसँग मिलेर कोभिड-१९ खोप निर्माण गरेको बायोएनटेकले आफूले नियामक संस्थालाई बुझाएको दस्तावेजहरू ह्याकिङ्कमा चोरिएको हुनसक्ने बताएको

सांसद लिङ्देनको स्वास्थ्य बुझ्न अस्पताल पुगे लोहनी र थापा

काठमाडौं, राप्रपा अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र कमल थापाले मेडिसिटी अस्पताल पुगेर पार्टी नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिईयो पंकज बास्कोटाले अध्यक्षद्वयलाई लिङ्देनको पछिल्लो स्वास्थ अवस्था

नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६३ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ । नेपालमा थप १ हजार

नेपालमा थप १ हजार २१७ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी

काठमाडौं, नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई

उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३९३, ललितपुरमा ७५ तथा भक्तपुरमा ३९ संक्रमित थपिएका छन् । आज देशभर थप १ हजार ५६

नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ । नेपालमा पछिल्लो २४

नेपालमा थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको