स्वास्थ्य Archive

यी चीजहरूलाई बेवास्ता गरे हुन्छ अक्सिजनको कमी

काठमाडौ,कोरोना महामारीको दोस्रो लहर शुरू भएसँगै जनजीवन अस्तव्यस्त बनेको छ।यस बीचमा धेरै मानिस संक्रमित भएका छन्। चिकित्सकहरूका अनुसार, कोरोना संक्रमितहरू घरमै क्वारेन्टीनमा बसिरहँदा वा जहाँ कहीँ अहिले अक्सिजनको समस्या हुन थालेको छ। अक्सिजनको कमी हुँदा ज्यानै

कर्णालीमा थप २८ जनामा कोरोना पुष्टि

सुर्खेत,कर्णालीमा थप २८ जनामा कोरोना पुष्टि भएको छ।र्यापिड एन्टिजेन विधिबाट ७७ जनाको कोरोना परीक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये दैलेखका ४, कालिकोटका ७ र सल्यानका १७ जना रहेका छन्।योसँगै र्यापिड एन्टिजेन विधिबाट गरिएको

नेपालमा थप ३१२२ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ३ हजार १२२ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ। गत २४ घण्टामा काठमाडौंका ११३२, ललितपुरका २७०, भक्तपुरका ९६ जनामा संक्रमण पुष्टि भएको छ।गत २४

बाँके जिल्लामा १३ देखि २० गते सम्मका लागी निषेधाज्ञा जारी

नेपालगन्ज,बाँके ज्ल्लिामा लकडाउनको घोषणा गरीएको छ।जिल्ला प्रशासन कार्यालय बाँकेले भोली (सोमबार) १३ गतेदेखी आगामी बैशाख २० गते राती १२ बजेसम्मकालागि लकडाउनको आदेश जारी गरेको हो। जिल्लाभर लकडाउन जारी गरीए सँगै बाँकेका ८ वटै पालिकामा हिडडुल, सभा,

तत्काल देशव्यापी लकडाउन हुँदैनः मन्त्री ज्ञवाली

काठमाडौँ,परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नभएको बताएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नगर्ने बताएका हुन्। ‘अहिलेको आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकल

संक्रमितले भरियो सेती कोभिड अस्पताल

धनगढी,सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पताल संक्रमितले भरिएको छ।कोरोना महामारीको दोस्रो लहरसँगै संक्रमितको संख्या बढ्दा अस्पताल भरिएको हो। ५५ शैय्याको अस्पतालका सबै बेड भरिएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।हाल ३ जनालाई

दिल्लीमा अक्सिजनको आपूर्ति रोक्नेलाई फाँसी

एजेन्सी,भारतमा कोरोना भाइरसको संक्रमणबाट दिनदिनै नयाँ रेकर्ड बनिरहेका छन्।पछिल्लो चार दिनदेखि भारतमा २४ घण्टामा ३ लाख भन्दा बढी कोरोना संक्रमित हुँँदै आएका छन्। गत २४ घण्टामा ३ लाख ४९ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि

कारोना संक्रमण भयावह भएपछि भारतीय धनाढ्य विदेशतिर

काठमाडौँ,कोरोना भाइरसको अनियन्त्रित महामारीबीच भारतीय धनाढ्यहरूको भिड विदेशतिर लागेको छ। भिडका कारण दुबई जाने हवाई भाडा १० गुणा बढेको छ । तर, पनि सिट नपाएका धनाढ्यहरू जहाज चार्टर्ड गरेर विदेशिएका छन् ।भारतबाट सबैभन्दा बढी उडान हुने करिडोरमध्ये दुबई

कारोना संक्रमितले गरे आत्महत्या

कोहलपुर,कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका छन्। कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन्।

नेपालमा थप २६१८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप २ हजार ६१८ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ। गत २४ घण्टामा ३६८ जना उपचारपछि डिस्चार्ज भएका छन्।योसँगै निको हुनेको सङ्ख्या दुई