स्वास्थ्य Archive
अनियमित जीवनशैली र खराब खानपानका कारण एसिडिटी बढेर दुःख पाउनु आधुनिक जीवनशैली अपनाउने हामी सबैका लागि सामान्य कुरा हो । अमिलो पानी बढ्दा देखिने एकप्रकारको समस्यालाई एसिड रिफ्लक्स भनिन्छ । जब लोअर एसोफेगल स्पिंचर (एलईएस)ले राम्रो
मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल स्वयम्भूमा बिरामीको उपचारका क्रममा शल्यक्रिया गरी पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकिएको फेला परेको छ ।मिर्गौैलामा पत्थरी भएर शल्यक्रिया गर्दा चिकित्सकले मिर्गौला नै झिकिदिएपछि विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालले कारण दिन
मन्त्रालयमा मन्त्री नहुँदा कर्मचारीको रजाइँ कसरी चल्छ भन्ने कुरा सिञ्चाई, स्वास्थ्य र उद्योग मन्त्रालयतिर हेरे पुग्छ । साउन लागेकै छैन, सहसचिवहरु बोलबमतिर निस्किएका छन् । केही विभागीय प्रमुख भ्रमण, अनुगमन, निरीक्षणजस्ता नाममा असार मसान्तअघि बजेट सिध्याउने
गोरखाको सुलिकोट गाउँपालिका–२ बारपाकमा पखालाबाट एक बालकको मृत्यु भएको छ । ‘विगत दुई सातादेखि बारपाकमा पखाला फैलिएको हो,’ स्थानीय शिक्षक गौतम गुरुङले भने, ‘बारपाकको कोजे गाउँका १५ महिने बालक अमृत घलेको मृत्यु भएपछि पखाला फैलिएको घटनाबाहिर
जिल्ला सदरमुकाम खलंगामा बिहिवार एक औपचारिक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य बीमा दर्ताको शुभारम्भ गरिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिवाट गरिने स्वास्थ्य बीमा जनप्रतिनीधिले स्वास्थ्य बीमा दर्ता गराएर शुभारम्भ गरिएको हो । गुणस्तरीय स्वास्थ्य सेवाको
बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनियालगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको छ । कुलेश्वरकी एक महिलालाई उक्त समस्या पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी
एजेन्सी,फलफूल हाम्रो शरीरका लागि पौष्टिक तत्त्वका गजब स्रोत हुन् । हामीले नियमित फलफूल खाने गर्नुपर्छ । फलफूल जतिखेर खाएपनि हुन्छ भन्ने हामीलाई लाग्छ र कुसमयमा खाँदा स्वास्थ्यलाई राम्रो गर्दैन । फलफूल खाने सही समय हामी बताउँछौं
आजभोलि मकैको सिजन हो । मकै पाक्ने बेला भएका कारण पनि मकै सहज रुपमा पाउन सकिन्छ । तर, मकै वर्षै भरि पाउन सकिन्छ । सुकेको मैक भुटेर खान सकिन्छ । मकैमा शरिरको पोषणका लागि आवश्यक सबै
उपचारका लागि आएको बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तनावग्रस्त बनेको छ । दोलखा भीमेश्वर नगरपालिका– ५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षकी उषा बस्नेतको उपचारको क्रममा हिजोराति मृत्यु भएको विषयलाई लिएर
काठमाडौं,मन्त्रीहरुले कार्यकर्ता रिझाउन नियमविपरीत उनीहरुको उपचारमा आर्थिक सहयोगका लागि सिफारिस गरेका आठ सयभन्दा बढी फाइल टेकुस्थित स्वास्थ्य सेवा विभागमा चाङ लागेका छन् । विपन्न बिरामीको उपचारमा एक लाख रुपैयाँ मात्रै सहयोग गर्न मिल्ने सरकारी नियम छ