स्वास्थ्य Archive

२४ घण्टामा देशैभर ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त
काठमाडौँ, २४ घण्टामा ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरबाट ८ हजार ८४८ जना निको भएका हुन् । यो सँगै नेपालमा निको हुनेको संख्या ३

विपक्षी पार्टिका गठबन्धनको बैठक जारी
काठमाडौं,नेकपा एमालेको माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव

जाजरकोटको बारेकाटमा कोरोना संक्रमितको संख्या २९ पुग्यो
जाजरकोट,जाजरकोट जिल्लाको उत्तरी भेगमा पर्ने बारेकोट गाउँपालिकामा कोरोना संक्रमितको संख्या २९जना पुगेको छ। किट अभावका कारण दैनिक ६ देखी ७ जनाको कोरोना परिक्षण गर्दा पनि कुल संक्रमितको संख्या २९ पुगेको हो। पालिकामा रहेका २९ जना कोरोना

बाँकेमा संक्रमित घट्दै, निको हुने बढदै
नेपालगन्ज, पछिल्लो समय बाँके जिल्लामा कोरोना संक्रमित हुनेको संख्या बढीरहेको छ। जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या तुलनात्मक हिसाबले दिन प्रतिदिन बढिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै ३ सय ८३ जना संक्रमितहरू डिस्चार्ज भएका छन। भने

२४ घण्टामा थप ८ हजार ४०७ मा कोरोना संक्रमण पुष्टि, ७ हजार ८९० जना निको
काठमाडौँ, २४ घण्टामा देशभर ८ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको २२ हजार ३५३ पीसीआर परीक्षणमा ८ हजार ४०७ जनामा कोरोना पुष्टि भएको

कर्णालीका युवाद्धारा अस्पतालका विरामी कुरुवालाई निःशुल्क खाना
सुर्खेत,कणाली प्रदेशका युवाहरुद्धारा कर्णाली प्रदेश अस्पतालमा रहेका कोरोना विरामीका कुरुवाहरुलाई निशुल्क खाना वितरण कार्यक्रम सुरु भएको छ। रोगले मरेपनि भोकले मर्न नदिउ भन्ने हेतुका साथ “बिपतका सारथी” कर्णालीका युवा नामक समुह निर्माण गरि उक्त कार्यक्रमको सुरुवात गरिएको

नेपालमा थप ८३०५ जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २१६९५ र एन्टिजेन विधिबाट ३९३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सो

विप्लव नेकपाका नेता चलाउने र मेयर राणा बिच भेटबार्ता
नेपालगंन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दिपक’ र राप्रपाका केन्द्रीय महांमन्त्री तथा नेपालगंन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसमशेर राणा बिच भेटबार्ता भएको छ। पार्टीका बाँके र बर्दिया जिल्ला इन्चार्ज समेत रहेका नेता

भान्सा र अस्पतालमा एकै पटक सिलिण्डरको अभाव
सुर्खेत,गरिवका झुपडीमा खाना पकाउने ग्यासको आभाव र अस्पतालमा अक्सिजनको अभाव एकै पटक सिर्जना भएको छ। गतवर्षको लकडाउनको तितो अनुभव कम नहुदै यो वर्षपनि गरिवको पिडा झन चुलिएको छ। गरिवलाई कारोना महामारीले भन्दा भोकमारीको पिडाले अत्यन्तै सताईरहेको

माओवादी केन्द्रका नेतामाथि गोली प्रहार
बुटवल,नेकपा(माओबादी केन्द्र)कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ।तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति तीनजनाको समूहले गोली प्रहार गरेका हन्। कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षिय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको