स्वास्थ्य Archive

क्वारेन्टाइनबाट फर्किएका थप दुई जनामा कोरोना संक्रमण पुष्टि
रौतहट, रौतहटको दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वृन्दावन नगरपालिका–९ भुसहा र देवाही गोनाही नगरपालिका–१ का पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रौतहटका अनुसार दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय

कोरोना भाइरसको ‘रेडजोन’ मा ३०४ जना, देखिएनन् नयाँ संक्रमित
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) कोरोना भाइरसका नयाँ संक्रमित कोही नेभेटिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रार सम्मेलन गर्दै नेपालमा अहिलेसम्म ५२ जना संक्रमित रहेको १६ जना उपचारपछि निको भएर फर्किसकेका जानकारी

थप एकजनामा भेटियो कोरोना, संक्रमितको संख्या पुग्यो ५२
काठमाडौं, झापाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार ती व्यक्तिको काेसी अस्पताल विराटनगरमा भएको परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। उनी ५० वर्षीय पुरुष हुन्। अस्पतालको

५० हजारमा कोरोना परीक्षण गर्दा ४९ जना संक्रमित
काठमाडौं, नेपालमा अहिलेसम्म झन्डै ५० हजार व्यक्तिमा कोरोना भाइरस परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरी दुवै विधिबाट ४९ हजार

क्वारेन्टाइनमा बस्दा औलोको संक्रमण
काठमाडौं। नेपालमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूमा औलोको संक्रमण पनि देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइनमा रहेका केही व्यक्तिमा औलो रोगको संक्रमण देखिएको जनाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणका क्रममा केही मानिसहरूमा

चितवनका संक्रमित २७ बर्षिय युवक कोरोनामुक्त
चितवन, कोरोना भाइरस संक्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन्। दुईपटक गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन्। उनीसँगै रहेकी आमाको दोस्रो पिसीआर परीक्षण

कसरी सम्भव छ ठूला शहरहरु खुलाउन ?
एउटा नयाँ एम्पसको विकास गर्ने र उक्त एप्स भित्र रेड, एल्लो र ग्रिन जोन गरी तीन किसिमको तय गर्ने । शहरमा बस्ने प्रत्येक व्यक्तिलाई उक्त व्यक्तिको नाम, नागरिकता नम्बर र अस्थायी, स्थायी ठेगाना अनिवार्य गर्ने, प्राईभेट

नेपालगन्ज भेरी अस्पताललाई स्वचालित स्यानिटाइजिङ्ग टनेल हस्तान्त्ररण
नेपालगन्ज,बाँके भेरी अस्पताल नेपालगन्जलाई एक थान स्वचालित स्यानिटाइजिङ्ग टनेल हस्तान्तरण गरिएको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट इन्जिनियरहरुको संस्था प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एसोसिएसन नेपाल (पिन) ५ नम्बर प्रदेश समितिले बिहिवार हस्तान्त्ररण गरेकाे हाे । पिनका केन्द्रिय सचिवालय

कोरोना भाइरसको महामारी छिटै रोकिँदैन : डब्लुएचओ प्रमुख
काठमाडाैँ, कोरोना भाइरसको महामारी छिटै नरोकिने विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसियसले बताएका छन् । उनले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा भाइरस संक्रमितको संख्या अझै बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका छन्

एकैदिन दुईजना संक्रमित निको भएर घर फर्किए
काठमाडौं, आज बुधबार एकैदिन दुईजना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। कोरोना भाइरसबाट संक्रमित धादिङका युवक र सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित निको भएर घर फर्किएका हुन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले